१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुई दशकदेखि जडीबुटी निकासीमा भारतीय अवरोध

भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ।

प्रदेश सभा बैठकमा कांग्रेस र राजपाको अवरोध, एक बजेसम्मका लागि बैठक स्थगित

नेपाली कांग्रेस र राजपाका सांसद्ले प्रदेश नम्बर सातको प्रदेश सभा बैठकमा अवरोध गरेका छन्।

पेट्राेलियम ढुवानीमा चालकको अवरोध

भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकरचालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

संसदमा प्रतिपक्षीको प्रश्न : राज्य संयन्त्र कस्को नियन्त्रणमा छ जवाफ चाहियो सरकार

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले दिनानुदीन नाटकीय रुपमा रहस्यमय घटना भइरहेका र अनुसन्धानमार्फत अपराधी पत्ता लगाउने भन्दा पनि राज्यसंयन्त्र घटना ढाकछोपमा लागेको आरोप लगाए। संसदमा यसो भने बढुले.....

हटेन बालाजु क्षेत्रकाे विद्युत अवरोध, मर्मत जारी

शनिबार रातिदेखि  अापूर्तिमा समस्या आएको बालाजु क्षेत्रको विद्युत् अझै नियमित हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको बालाजुस्थित सबस्टेसनमा शनिबार साँझ भएको आगलागीबाट एउटा ट्रन्सफर्मर जलेपछि पिक आवरमा विद्युत् आपूर्ति बढी अवरुद्ध हुन पुगेको छ।

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक पार्टीको हुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगीत भएको हो।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे।

तेल निकासीमा अमेरिकी अवरोधभए कडा परिणाम : इरान

पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अ‍मेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो।

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन्।

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्।

काँग्रेसको अवरोधपछि प्रदेश संसद स्थगित

तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। बिहीबार बसेको बैठकको शुरुमै काँग्रेस सांसदहरुले उठेर संसद चल्न नदिने बताएपछि बैठक स्थगित गरिएको हो।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्