१० मंसिर २०८१ सोमबार
image/svg+xml

संविधान संशोधन प्रस्ताव पास हुँदैन: नेता खनाल

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव संसदबाट कुनै पनि हालतमा पास नहुने ठोकुवा गरेका छन्।

एमालेकै समर्थनमा संविधान संशोधन पारित हुन्छः सल्लाहाकार खनाल

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन्।

संविधान संशोधन विधेयक संसदमा प्रस्तुत, एमाले माैन

पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ। व्यवस्थापिका संसदको बिहीकारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा थियो।

चुनावअघि नै संविधान संशोधन पारित हुन्छः मन्त्री नायक

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचनभन्दा अघि नै संविधान संशोधन विधेयक पारित हुने ठोकुवा गरेका छन्।

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति, ३ बजे संसद बस्ने

सिंहदरवारस्थित सभामुख ओनसरी घर्तिमगरको सभाकक्षमा भएको त्रीपक्षीय छलफलमा संसद सुचारु गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सभामुख घर्तिमगरबीच छलफल भएको थियो।

संविधान संशोधनविरुद्ध एमाले उभिने, आवेशमा नअाउन ओलीको निर्देशन

नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने भएको छ। संसद सुरु हुनु भन्दा अगाडी बसेको पार्टीको संसदीय दलको बैठकले प्रस्तावको सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ।

निर्वाचन घोषणाको स्वागत, संविधान संशोधनमा जुटेन सहमति

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयास गरेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले तीन विषयमाथि पार्टीहरुको धारणा माग गरेका थिए।

निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रीत भएको बताइएको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ।

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता चाैधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

संविधान संशोधनमा एमाले लचक

प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन सुनिश्चित भए संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो बन्ने संकेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा उभिने निर्णय यथावत् रहे पनि मधेस केन्द्रित दलहरू निर्वाचनमा आउने सुनिश्चि भए संशोधन प्रस्ताव मतदानबाट टुंगो लगाउन तयार हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

'नेपालको संविधान समावेशी प्रजातन्त्रका लागि विश्वकै नमुना'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताएका छन्।

यो नै नेपालको अन्तिम संविधानः आरजु देउवा

नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले नेपाल अहिले संविधान कार्वान्यनको दिशातिर अगाडी बढेको बताएकी छन्। लिभरपुल नेपाली समाज र हेल्थ एक्चेञ्ज नेपालले संयुक्तरुपमा आयोजना गरेको च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ देउवाले उक्त कुरा बताएकी हुन्।

'संविधान संशोधन र निर्वाचनको तयारी एकसाथ'

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचनको तयारी दुवै भइरहेको बताएका छन्। रौतहटको विभिन्न चार ठाउँमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्ने गर्ने क्रममा प्रधानमन्त्री दाहालले सबैलाई सर्वस्वीकार्य बनाउने गरी संसदमा पेश भइसकेको संविधान संशोधनको विधेयकलाई पास गराउन सरकार लागि रहेको बताए।

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिकाः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बएका छन्।

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन अावश्यकः मन्त्री खड्का

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्