साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।
बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।
कामलाई सानो भनेर अपमानजनक नठानौँ,’ उनले अगाडी भने। कामलाई सानो–ठुलो भनेर ठगेर खाने, घुमेर खाने जमात बढेको उनले बताए।
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने योजना बनाएको छ ।
नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ ।
‘सफलता देखिन्छ, संघर्ष लुकेको हुन्छ,’ बलायरले लेखेका छन्, ‘त्यसैले प्रतिशोध होइन, प्रेरणा लिनुहोस्।’
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगति प्रति असन्तुष्टि जनाउँदै कामको गति तत्काल दोब्बर बनाउन निर्देशन दिए।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले आफ्नो पार्टीले दलित समुदायबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी गरेको छन्।
खोटाङ सदरमुकाम दिक्तेल बजारस्थित भानुचोकमा स्थापित आदिकवि भानुभक्त आचार्यको शालिक पुननिर्माण गरेर नयाँ राख्ने तयारी भईरहेको छ ।
‘म अन्य कुनै पनि राजनीतिक दल र तिनका नेताविरुद्ध गाली गलौच र अनावश्यक लान्छाना लगाएर कहिल्यै बोल्दिनँ,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमन ‘हत्या’ भएको बताएका छन्।
नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ।