श्रीमती-श्रीमानको ब*लात्कार र बालिकामाथिको ब*लात्कार एउटै तराजुमा राख्न मिल्दैन : आशिका तामाङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।
पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ।
अमेरिकाको नयाँ प्रतिबन्धले इरानको अर्थतन्त्रमा थप दबाब पर्ने देखिए पनि यसले तेहरानलाई आफ्नो राजनीतिक र सुरक्षा अडान परिवर्तन गर्न बाध्य पार्ने हो कि होइन भन्ने स्पष्ट छैन।
फ्रान्सले अर्को महिनाबाट माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ।
जय नेपाल पार्टीले गाई हत्या रोक्न तथा होटल तथा रेस्टुरेन्टमा बीफ (गाईको मासु) को बिक्री बन्द नगर्न माग गर्दै अभियान सुरु गरेको छ।
न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्।
लाइसेन्स नवीकरण गर्न तथा लिखित तथा ट्रायल परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न, राजस्व बुझाउन तथा भरेको फाराम प्रमाणित गर्न पनि सर्भरमा समस्या उत्पन्न भएको छ।
पछिल्लो दुई महिनामा जिल्लामा डेंगी सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ।
तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ।
कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
इंग्लिस क्लब आर्सनल ब्राजिलियन फरवार्ड गाब्रियल मार्टिनेलीलाई साउदी अरेबियाको क्लब अल-हिलाललाई बेच्ने तयारीमा पुगेको छ।
संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरूको गुनासो एउटै हुन्छ, हामी संसद्मा त बोल्छौँ, तर सुनुवाइ हुँदैन।
सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन्।
सरकारले घोषणा गरेका १६६ वटा विधेयकको सूचीमा संघीयतासँग प्रत्यक्ष जोडिएका महत्वपूण विधेयकहरू प्राथमिकतामा परेका छैनन्।