राजीनामा नदिए देशभर आन्दोलन: बार
नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रहसमेत गरेको छ।
नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रहसमेत गरेको छ।
नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।
प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताए।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।
होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।
आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।
कोरोना संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाडवाडले केही चमक थपेको छ। तर पनि महँगी बढ्दा सोचेजस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ। महँगी अचाक्ली हुँदा सर्वसाधारण मारमा छन्। हरेक चिजको भाउ बढेको सर्वसाधारणको गुनासो छ।
‘मानवीय जीवनजत्तिकै लाखौको जीवन आधार रहेको पर्यटन उद्योगलाई पनि भुल्नु हुँदैन,’ राणाले भनिन्, ‘निराशामा पुगेका व्यवसायीलाई हौसला बढाउनु पनि राज्यको दायित्व रहन्छ।’
कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।
सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ सहयोग गरेको छ।
विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।
स्पञ्ज आइरनको भन्सार शुल्क शून्यमा झार्ने सरकारी निर्णयले स्वदेशी डन्डी उद्योगलाई प्रोत्साहन भएको भन्दै स्पार्कबाट डन्डी बनाउँदै आएका उद्योगले स्वागत गरेका छन्।
सुरुमा विश्वकै चर्चित क्लबले लोकप्रिय हुने आंकलनसहित ल्याएको सुपर लिग नामक प्रोजेक्टलाई आम फुटबल समुदाय र समर्थकले चासो देखाएनन् र उल्टै आलोचना गरे। साथै इसिएले पुनः पुरानै संरचनामा फर्कने क्लबहरूको निर्णयप्रति स्वागत गर्दै संयुक्त रूपमा युरोपियन फुटबलको विकासमा लाग्न आग्रहसमेत गरेको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल बिज्ञापन बोर्डका कार्यकारी सदस्यसमेत रहेका न्यौपानेको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको हो।