६ आश्विन २०८१ आइतबार
image/svg+xml

फुटबल विकासका लागि नेपाल र कतारबीच पाँच वर्षे सम्झैता

फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ। कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ : चीन

करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ।

मनाङलाई सिग्नेचरको साथ

अन्तर्राष्ट्रिय प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले ‘ए’ डिभिजन फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई प्रायोजन गर्ने भएको छ । मनाङ र सिग्नेचरबीच बिहीबार प्रायोेजन सम्झौता सम्पन्न भएको छ।

विश्व बैंकसँग साढे २३ अर्बको सहयोग सम्झौता

विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

श्रम सम्झौता प्रस्तावको बेवास्ता

करिब एक दशकको प्रयासपछि मलेसियासँग श्रम समझदारी (एमओयू) हुने पक्का भए पनि अन्य तीन मुलुकले भने बेवास्ता गरेका छन्।

अमेरिका र क्यानडाबीच नयाँ व्यापार सम्झौता

क्यानडा र संयुक्त राज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्ने सहमति भएको छ।

नेपाल–मलेसियाबीच श्रम सम्झौता, कामदारको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो।

सिद्धार्थ ग्राहकलाई हेल्पिङ हेन्ड्समा छुट

सिद्धार्थ बैंक लिमिटेड र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ।

डावर नेपाल इसिमोडबीच सम्झौता

डाबर नेपाल र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच सम्झौता भएको छ । सम्झौता अनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ।

इपिएस मार्फत कामदार लैजाने सम्झौता नवीकरण

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ।

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्