६ आश्विन २०८१ आइतबार
image/svg+xml

सम्झौता अवधि बढाउँदै नाचो

स्पेनका  रक्षक नाचो मोनरियलले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।

प्रभु इन्स्योरेन्स–ओम हस्पिटल सम्झौता

प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच नगदरहित (क्यासलेस) सेवा सम्झौता भएको छ।

खानेपानीको लागि ६८ करोडको सम्झौता

भोजपुर सदरमुकामको बढ्दो खानेपानी समस्यालाई समाधान गर्न सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना भोजपुर नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको छ।

जिससको सम्झौता नवीकरण

इङ्लिस प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीले ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिसससँग २०२३ सम्मका लागि सम्झौता नवीकरण गरेको छ।

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

सम्झौता चरणमा खानेपानी आयोजना

सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ।

डा. केसीसँगकाे सम्झौता नमान्ने त्रिवि पदाधिकारीको धम्की

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले आफूहरुलाई कारबाही हुने भएपछि डा. गोविन्द केसीसँग भएको सरकारी सम्झौता नमान्ने धम्की दिएका छन्।

रूसी प्रशिक्षकको सम्झौता नवीकरण

रूसी फुटबल टिमका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता दुई वर्षका लागि नवीकरण भएको छ । रूसले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सोचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै चेर्चेसोभको सम्झौता आउँदो दुई वर्षका लम्बिएको हो।

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।

सिभिल बैंक–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ।

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ।

नबिल बैंक र एसियन नेट कम्पनी जापानबीच विप्रेषण सम्झौतामा

नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण कारोबारका लागि सम्झौता गरेको छ।

लामेलाले गरे टोटेनह्यामसँग सम्झौता नवीकरण

अर्जेन्टिनी प्लेमेकर इरिक लामेलाले टोटेनह्यामसँग सम्झौता नवीकरण गरेका छन् । उनले शुक्रबार टोटनह्यामसँग चारवर्षे सम्झौता गरेका हुन्।

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्