६ आश्विन २०८१ आइतबार
image/svg+xml

हिमालयन–लुम्बिनी बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता

एनआइसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

ओम बैंक र ओम हस्पिटलबिच सम्झौता

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा, सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।

प्राइम लाइफ र मुक्तिनाथ बैंकबीच सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

मेगा बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

गरिमा विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकबीच उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

आइएमई पे र टुटलबीच सम्झौता

टुटलका सेवाग्राहीले प्रयोग गरेको यात्राको सेवा शुल्क ‘आइएमई पे’मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्झौता लत्याएर एेन ल्याउँदै सरकार

चिकित्सा शिक्षा अध्यादेश परिमार्जन नगरी प्रतिस्थापन विधेयक ल्याउन माग गर्दै डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ।

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन्।

नेपाललाई धानमा आत्मनिर्भर बनाउन इरीसँग सम्झौता

नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ। आगामी ५ वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले साेमबार हस्ताक्षर गरे।

ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग

युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय (ब्रेक्जिट)लाई लिएर बेलायत सरकारले अन्तिम जनमत लिनुपर्ने भन्दै युरोपेली संघ समर्थक करिब एक लाख मानिसले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको आयोजकले बताएका छन्।

चीनसँग रेलमार्ग निर्माणसहित १० वटा सम्झौता

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा विहीबार सम्झौता भएका छन्। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।

नेपाल र चीनबीच के के सम्झौता भए ? (फोटो फिचर)

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार नेपाल र चीनबीच विभिन्न ८ सम्झौता भएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुबै देशका सरकारी र निजी क्षेत्रका संस्थासँग विभिन्न सम्झौता पत्रमा हस्ताक्षर भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्