६ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनको युयान प्रान्त नेपाली जलविद्युतमा लगानी गर्न इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच द्विपक्षीय भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटघाटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको थियो।

२८ करोड लगानीमा चितवन पूर्ण विद्युतीकरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

विद्युत् व्यापार र लगानी भित्र्याउन ऊर्जा सम्मेलन केन्द्रित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ऊर्जा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंसिरको ५ र ६ गते राजधानीमा हुने सम्मेलन विद्युत् व्यापार र लगानी भित्र्याउनेमा केन्द्रित हुने इप्पानले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

मेडिकल कलेजमा शंकास्पद लगानी

निजी मेडिकल कलेजका सञ्चालकहरूमाथि गैरकानुनी स्रोतमार्फत सम्पत्ति संकलन गरेको अभियोग लागेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान ती कलेजमा भएको लगानी शंकास्पद रहेको निष्कर्षमा पुगेको हो।

‘ब्रान्डमा गरिने खर्च लगानी हो’

उद्योग व्यवसायमा सबैभन्दा ठूलो अर्थ कुन कुराले राख्ला ? सायद सबैको एउटै उत्तर हुन्छ, ब्रान्ड। व्यापार, व्यवसायमा ब्रान्डको आफ्नै महत्व छ। अहिलेको संसारमा लोकप्रिय ब्रान्ड नबनाएसम्म वस्तु तथा सेवा बेच्न सकिँदैन। पहिले ब्रान्ड स्थापित गर्न गाह्रो छ।

पेट्रोल पम्पमा चार अर्ब लगानी थपिँदै

गाउँ–गाउँमा मोटर बाटो निर्माण तथा सहरी क्षेत्रमा सवारी चाप बढेपछि पेट्रोल पम्पमा लगानी गर्न निजी क्षेत्रको उत्साह देखिएको छ। अहिल पम्प चलाएका सञ्चालकले नेपाल आयल निगमले दिने कमिसनले पम्प चलाउन कठिन भएको बताइरहँदा नयाँ पम्प खोल्न करिब चार अर्ब रुपैयाँ लगानी गर्ने तत्परता देखिएको छ।

हबै प्रादेशिक र संघबीच द्विपक्षीय समझदारी

हबै प्रादेशिक उद्योग तथा वाणिज्य महासंघ र नेपाल चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एकापसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचना आदान प्रदान गर्ने उल्लेख गरिएको छ।

सडक लगानीमा सन्तुष्ट छैनन् जनप्रतिनिधि

नागरिकको मागलाई मध्यनजर गर्दै बजेट छुट्टाइन्छ। तर, कार्यान्वयनमा गुणात्मकभन्दा परिणात्मकमा ध्यान जान्छ उपभोक्ता समूहदेखि ठेकेदार पक्षसम्मको। कमजोर निर्माणले सडकमा वर्षेनी क्षति पुगिरहन्छ र मर्मतको लागि भनेर वर्षेनी बजेट छुट्टाइरहनु पर्छ। यो प्रक्रिया बारम्बार दोहोरिरहने तर प्रतिफल शून्य भएको भन्दै सडकमा गरिएको लगानीमा नुवाकोटका जनप्रतिनिधिमा सन्तुष्टि पाइएको छैन।

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणको क्रममा नेपाल सरकारले विद्युत व्यापार र जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने वातावरण गराउन सरोकारवाला निकायले अनुरोध गरेका छन्। गतअसार ६ गते नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीचऊर्जाकाविभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्रबैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ।

होटल क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दो

नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धक रुपमा वृद्धि भएको पाइएको छ।

विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

सरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुुमति दोब्बरभन्दा धेरै जारी भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पौने ११ अर्ब रुपैयाँ लगानी गर्न विदेशी लगानीकर्ताले उद्योग विभागबाट अनुमति लिएका छन्। यो पोहोरको तुलनामा करिब दोब्बर बढी हो।

माथिल्लो त्रिशुली–१ मा जुट्यो ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानी सम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो।

आइएफसीलाई लगानीका क्षेत्रबारे जानकारी

अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लाई नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्