१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

आज सुन र चाँदीको मूल्य घट्यो

हिजो सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँ रहेको थियो। महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेको हो।

पाकिस्तानले गर्यो ट्रम्पको प्रस्ताव अस्वीकार

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे।

गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न काठमाडौं महानगरको १५ दिने सूचना

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा लि को लागी १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बागमती प्रदेश सभाको बैठक : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ।

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ।

कर्णाली सरकारको नीति-कार्यक्रम : क्षणिक लोकप्रियतामै सीमित

छोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरि’को कार्यक्रम सार्वजनिक गर्‍यो।

कोशी सरकार : लोकप्रिय नीति-कार्यक्रम, कार्यान्वयनमा आशंका

कार्यान्वयन नभएका नीति तथा कार्यक्रम पुनः आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा दोहोर्‍याइएको छ।

मधेस सरकारको नीति-कार्यक्रम : मन्त्रिपरिषद् विस्तार नहुँदा विलम्ब

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ।

चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प गयो

चिलीको नौसेनाको हाइड्रोग्राफिक र ओशनोग्राफिक सेवाले यस भूकम्पीय पराकम्पको प्रकृति र विशेषताका कारण चिलीको तटीय क्षेत्रमा सुनामी आउने कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेको छ।

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो।

नवप्रवर्तनमा युवा मस्तिष्क

अमेरिकामा प्राध्यापकलाई अनिवार्य अवकाशबाट उन्मुक्ति दिएपछि विश्वविद्यालयमा पाका उमेरका प्राध्यापकको वर्चस्व बढ्यो र युवा वैज्ञानिकका लागि अवसर साँघुरियो। त्यसैबेला चीनमा युवा अनुसन्धानकर्ताको बाहुल्य बढ्दै जाँदा नवीन आविष्कारमा चीनले अमेरिकालाई उछिन्ने अवस्था बन्यो।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

नेपाल मेडिकल काउन्सिलद्वारा विसं २०८२ सञ्चालन भएको ‘लाइसेसिङ’ परीक्षामा संस्थानका ‘एमबिबिएस’तहका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

बजेट अभावले अस्पताल निर्माण अलपत्र

कालीकोटको रास्कोट नगरपालिका–५ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण कार्य साढे पाँच वर्षदेखि कछुवा गतिमा चलिरहेको छ।

मौसमको टुंगो नभएको हुँदा आज मेरो सदन छुट्ने भो : हर्क साम्पाङ

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ।

यु-२० एसियाली एथलेटिक्स च्याम्पियनसिप : नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालका पाँच खेलाडीले हङकङमा हुने २२औं यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्