सुदूरपश्चिम प्रदेशमा पूरक बजेट आउन सकेन
सुदूरपश्चिम प्रदेशमा संसदीय समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदनका आधारमा मंसिरको पहिलो साता पूरक बजेट ल्याउने भनिएको थियो।
सुदूरपश्चिम प्रदेशमा संसदीय समितिले अध्ययन गरेर तयार पारेको प्रतिवेदनका आधारमा मंसिरको पहिलो साता पूरक बजेट ल्याउने भनिएको थियो।
दमककै अर्का १४ वर्षीय बालकको पारिवारिक अवस्था फरक छ। उनका बाबु मिस्त्रीको काम गर्छन् भने आमा टेन्ट हाउसमा काम गर्छिन्।
विष्टले गाउँमा गरेका विकासका संरचना, शिक्षाको उज्यालो र सामाजिक रूपान्तरणका प्रयासले स्थानीयलाई उनको सम्झना गराइरहन्छ।
सरकारी स्तरबाट समेत पर्याप्त संरक्षण र प्रवर्धन हुन नसक्दा बुद्धकालीन समयदेखि प्रचलनमा रहेको मानिएको कालानमक धान लोप हुने अवस्थामा पुगेको छ।
नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।
राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य संरचना निर्माणका लागि अघि बढाइएको अर्बौं रुपैयाँको ठेक्का प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने अन्तिम समयमा रद्द गरेपछि विवादमा तानिएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।
न्याय पहुँचवालाका लागि मात्र नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिँदै उनले हिंसा प्रभावित व्यक्तिलाई न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।
अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
यहाँका बासिन्दाहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराइरहेका छन् भने अर्कातिर जीवनका अनेक सङ्घर्षलाई चट्टानजस्तै सहर्ष स्वीकार गर्न सक्षम छन्।
मंगलबार ३ हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्।
नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।