१० मंसिर २०८१ सोमबार
image/svg+xml

रोमको सम्भावना बलियो

एएस रोमाले शनिबार एसपिएएललाई ३–० ले पराजित गर्दै शीर्ष ४ मा बस्दै अर्का सिजन च्याम्पिन्स लिगमा छनोट हुने सम्भावना थप मजबुत पारेको हो।

युभेन्ट्सको सम्भावना बलियो

युभेन्ट्सले आइतबार साम्पडोरियामाथि ३–० को नतिजा निकालेपछि लगातार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

पूर्व आइजिपी शाह भन्छन्– आइजिपी लुते होइन, बलियो देखिनुपर्छ

नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन्। संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन्।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

बायर्नको शीर्षता थप बलियो

स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र थोमस मुलरको दुई/दुई गोलप्रेरित बायर्न म्युनिखले आइतबार वेर्डर बे्रमेनलाई ४–२ ले पराजित गर्दैै बुन्डेसलिगामा शीर्षता थप बलियो पारेको छ ।

हामी बलियो हुँदैछौँ कि कमजोर ?

नेपालको कार्यकारी प्रमुख भएर बसेका एक प्रधानमन्त्रीले हाम्रो देश चलाउने चाबी विदेशीको हातमा रहेको बताए । अर्को प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री एउटा प्रान्तको मुख्यमन्त्री जस्तो मात्र रहेछ भने । झन् अर्को प्रधानमन्त्रीले यो देश स्वतन्त्र रहने कि नरहने कुरा आगामी २४ घन्टामा निधो हुनेछ भने ।

बायर्नको शीर्षता थप बलियो

बायर्न म्युनिखले शुक्रबार बायर लेभरकुसेनमाथि ३–१ को सहज जित निकाल्दै जर्मन बुन्डेसलिगामा आफ्नो शीर्षता थप बलियो पारेको छ।

एपिएफको सम्भावना बलियो

विभागीय डर्बीमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना बलियो बनाएको छ ।

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत

हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।

म्यान्चेस्टर सिटीको उपाधि होड बलियो बन्दै

लिग लिडर म्यान्चेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा १५ अंकको स्पष्ट अग्रता कामय राखेको छ। प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ।

अब बलियो सरकार बन्नेछ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दाहालले नेपालमा अब बलियो सरकार बन्ने र आयात निर्यातसँग सम्बन्धित राष्ट्रहित विपरितका कानुनहरूलाई संसोधन गर्ने बताएका छन् । चितवन उद्योग संघले आइतबार साँझ आयोजना गरेको जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा दाहालले सो कुरा राखेका हुन्।

प्रदेश १ : बलियो स्रोतसाधन

संसारकै अग्लो ठाउँ सगरमाथा र गहिरो स्थान केचना पाएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा स्रोत–साधन सम्पन छ । नेपालको राजनीतिक बिरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलविद्युत्, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ ।

स्याङ्जामा वामगठबन्धन बलियो

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा स्याङजाको सबै क्षेत्रमा बामगठबन्धन बलियो देखिएको छ । सोमबार साँझ सम्मको मतगणनाको परिणामअनुसार प्रतिनिधि सभाका लागि दुई वटा क्षेत्र र प्रदेश सभाका लागि चार वटै क्षेत्रमा वामगठबन्धन अग्रस्थानमा छन् ।

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने तर नेपाली कांग्रेसको शासन मास्ने बताएका छन् ।

भारतको पकड बलियो

कप्तान विराट कोहलीको दोहोरो शतक प्रेरित भारतले श्रीलंकाविरुद्धको दोस्रोे टेस्टमा तेस्रो दिन आइतबार बलियो पकड कायम गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्