२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भद्रगोल सातौँ राष्ट्रिय खेलकुद

पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदको फितलो व्यवस्थापनले मुलुकमा सञ्चालित खेल गतिविधिलाई मात्र बुझाउँदैन, राज्यले त्यसमा रहेको चरम बेवास्ता पनि उजागर गर्छ। विभिन्न विधामा हुने राष्ट्रिय खेलकुदबाट खेलाडी जन्मने र तिनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने हुन्।

'उत्कृष्ट पूर्वाधार'मा घिस्रिँदै राष्ट्रिय खेलकुद !

'पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ। राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,' दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए।

‘इतिहासकै उत्कृष्ट’ पूर्वाधारमा राष्ट्रिय खेलकुद !

‘पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,’ दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए ।

नेपाली खेलकुदको महाकुम्भ आजबाट

सांस्कृतिक नृत्य, खेल कौशल र कवाज प्रदर्शन गर्दै शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सुरु हुँदैछ। एक साता हुने बृहत् राष्ट्रिय खेलकुदमा ४ हजारभन्दा बढी खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन्। ती खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ काँस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

एपिएफको जितसँगै राष्ट्रिय खेलकुद सुरु

महिला फुटबलमा एपिएफको जितसँगै शनिबार दुहबीबाट सातौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ। शुक्रबार वीराटनगर रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत रुपमा उदघाटन गर्ने सातौं राष्ट्रिय महिला फुटबल शनिबारै सुरु भएको थियो।

राष्ट्रिय खेलकुदमा ४३ खेल

राजधानी काठमाडौंमा साढे तीन दशकअघि सुरु भएको वृहत राष्ट्रिय खेलकुदले सातौं संस्करणसम्मको यात्रा गर्न लाग्दा सुरुको उद्देश्यबाट आफूलाई अलग गराइसकेको छ।

सातौं राष्ट्रिय खेलकुदका लागि ब्याडमिन्टनका १२ खेलाडी छनौट

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलवाट ब्याडमिन्टन खेलका लागि सात जना पुरुष र ५ जना महिला खेलाडी छनौट भएका छन् ।

सातौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ। पछिल्लोपटक तोकिएको मितिसँगै तयारीको काम तीव्र पारिएको छ। पूर्वाञ्चलमा हुन लागेको राष्ट्रिय खेलकुद हुन अब १७ दिन बाँकी छँदामैदान व्यवस्थापन लगायत अन्य प्राविधिक कामलाई आयोजक समितिले तीव्रता दिएसँगै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

खेलकुद विश्वविद्यालयको गृहकार्य : मन्त्री

युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको स्वास्थ्य र जीवन बिमा गर्ने तथा खेलकुद विश्वविद्यालय स्थापनाको गृहकार्य सुरु गरेको मन्त्री दलजीत श्रीपालीले बताएका छन् । मन्त्रालयले सोमबार खेलकुद विश्वविद्यालय र खेलाडी कल्याण कोष स्थापना, खेलाडीको जीवन तथा स्वास्थ्य बिमा गर्ने, खेलकुद अस्पताल वा खेलकुद मेडिसिन सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरिसकेको र कार्यान्वयनका लागि मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन दिएको मन्त्री श्रीपालीले जानकारी गराए ।

सातौं खेलकुद प्रतियोगिता हुने स्थल र खेल तोकिए

पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थल र खेल तोकिएको छ । पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुईवटा जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल तोकिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब केशवकुमार विष्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई स्थल तोकेर त्यहाँ हुने खेल सार्वजनिक गरेका हुन् ।

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी

रियो दि जेनेरियो— रियो ओलम्पिक आयोजक कमिटीले भारतीय खेलकुदमन्त्री विजय गोयलको व्यवहारबाट आफूहरु दिक्क भएको भन्दै उनको एक्रिडेशन कार्ड रद्ध गर्ने चेतावनी दिएको छ।

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खेलकुदको विजेता तस्बिर

रुकुमको तकसेरा गाविसमा फुटबल मैदान छैन। खेल्ने टिम छैनन्। नेपाली फुटबल इतिहासमा रुकुम जिल्लाले नै अहिलेसम्म एउटै व्यावसायिक खेलाडी उत्पादन गर्न सकेको छैन। तर त्यहाँ पनि फुटबल खेलिन्छ, आफ्नै तरिकाले।

राष्ट्रिय खेलकुदको अर्को तिथि

दुईपटक स्थगित सातौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अर्को तिथि तोकेको छ। राखेपको आइतबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद पूर्वनिर्धारित स्थान पूर्वाञ्चलमा मंसिर ७ देखि १५ सम्म गर्ने निर्णय गरेको उपाध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिएका छन्।

खेलकुदमा लगानी बढाउनुपर्छ : गोल्छा

हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले खेलकुदमा सरकार तथा निजी क्षेत्रको लगानी बढाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्