३० श्रावण २०८३ शनिबार
image/svg+xml

किशोर श्रेष्ठ पक्राउ प्रकरण : व्यक्तिको गोपनीयताको सम्मान गर्न माग

नेपालको संविधानको धारा २८ ले प्रत्येक व्यक्तिको ‘व्यक्तिगत गोपनीयता’ को हकलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको उल्लेख गर्दै ओरेकले संविधानको यही मर्मअनुरूप ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ ले नागरिकको व्यक्तिगत जीवन, गोपनीयता, तस्बिर, भिडियोलगायत विषयको संरक्षण गरेको जनाएको छ।

धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुने

जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ।

पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ।

गालेमा आज भारत-श्रीलंका आमनेसामने, ६००औँ टेस्टमा भारतको नजर जितमा

भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको पहिलो खेल आजदेखि गालेमा सुरु हुँदैछ।

श्रावण : प्रकृति, नारी र पुनर्जागरणको रङ

श्रावण केवल प्रकृतिको शृंगार होइन, यो जीवनलाई फेरि उठ्न, अघि बढ्न र हरियाली बनाउन सकिन्छ भन्ने विश्वासको नाम हो। श्रावणले हामीलाई भन्छ– थाक्न सकिन्छ तर हार मान्नुपर्दैन, रोकिन सकिन्छ तर यात्रा त्याग्नुपर्दैन, झर्न सकिन्छ तर फेरि उठ्न सकिन्छ।

देशभर मनसुन सक्रिय : केही प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सरकार विधेयक निर्माणमा फास्ट ट्र्याकमा अघि बढिरहेको छ : कानुनमन्त्री गौतम

बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको छ। विभिन्न मन्त्रालयका प्रतिनिधि कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन्।

जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

मुगुको खत्याड गाउँपालिका-११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो।

पाँच तारेमा हुने मौज्दात ग्यासलाई कालोबजारी नभन्न होटल संघको आग्रह

होटल संघ नेपालले विज्ञप्ति जारी गर्दै होटलमा रहेको ग्यास मौज्दातलाई कालोबजारी नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि भएको बताएको छ।

जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौंमा हुने भएको छ ।

नेपाली कांग्रेस, संस्था र मर्यादाको प्रश्न

राजनीतिक दल केवल नेताहरूको जमघट होइन। कार्यकर्ताको लामो पंक्ति दलसँग आस्था र आशा बोकेर बसेका हुन्छन्। दल एउटा संस्था हो।

आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग

अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्