१२ असार २०८१ बुधबार
image/svg+xml

नेपालकाे खस्यो पाँचौ विकेट, कुशल मल्ल पनि भए आउट

भारत विरुद्धको खेलमा नेपालको पाँचौ विकेट पनि गुमेको छ। पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १० ओभर ३ बल खेलेर ४२ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ।

इमर्जिङ एसिया कप: नेपालले गुमायो ४ विकेट

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कममा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन्। ८ ओभर ५ बलमा ३५ रन बनाएको नेपालले ४ विकेट गुमाएको छ।

इमर्जिङ एसिया कमः नेपालको ७ ओभरमा ३० रन, २ विकेट

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कममा नेपालले ७ ओभर खेलेर ३० रन बनाएको हो।

भारत ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

एसीसी इमर्जिङ टिम्स एसिया कपः नेपालले आज पाकिस्तान 'ए' सँग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा आज पाकिस्तान 'ए' सँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ।

इमर्जिङ कपका लागि आरिफ नखेल्ने, आरिफको सट्टामा पवन सर्राफलाई टोलीमा बोलाइयो

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली राष्ट्रिय टोलीका नियमीत सदस्य आरिफ शेख नखेल्ने भएका छन।आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिए उनको सट्टामा पवन सर्राफलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ।

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संग क्यानले आज १६ सदस्यिय नेपाली टोलीको घोषणा टिमको घोषणा गरेको हो।

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

बलियो प्रतिद्धन्द्धी भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली महिला टोलीले अवसर गुमायो

जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा नेपाली महिला टोलीले एसिसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’ विरुद्ध जित निकाल्ने अवसर गुमाएको छ।

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पराजित

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।

नेपालले पाकिस्तानको सात विकेट झार्दा वर्षाले रोकियो खेल

एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट सुरुवात भइरहेको बेला वर्षाले खेल रोकिएको छ।

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्