६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

बैठकमा आमनिर्वाचनको बारेमा समीक्षा र समानुपातिक सांसद छनोटल गायतका विषयमा छलफल हुने बताईएको छ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको उपस्थीती रहेको छ।

गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।

निर्वाचन लक्षित नेपाल–भारत सुरक्षा बैठक सम्पन्न

मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर शनिबार नेपाल–भारतका सुरक्षा बैठक सम्पन्न भएको छ।

सत्तारुढ गठबन्धनको सहमति विपरित उम्मेदवारी दिनेलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय

सत्तारुढ गठबन्धन बैठकले सहमति विपरित उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएको छ।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ।

मन्त्रीपरिषद् बैठकः राजस्व परामर्श विकास समिति 'गठन' आदेश खारेज

'नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गर्ने। ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्री जंगबहादुर डाँगीलाई नियुक्त गर्ने। कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने।'

अध्यादेशबाट प्रदेश निजामति ऐन

राजधानीसँग सरोकार राख्ने बृहत् विराट विकास क्षेत्र सम्बन्धी ऐन–२०७६ लाई संसोधान गर्न प्रदेश प्रमुखसमक्ष पेश गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णयसमेत गरेको छ।

प्रदेश निजामती सेवा अध्यादेश जारी गर्ने निर्णय

प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ।

काँग्रेस पदाधिकारी बैठकमा समानुपातिकको नाममाथि छलफल गरिँदै

यसअघि समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको थियाे।

सफा विराटनगर बनाउन अभियान

‘स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान सञ्चालन गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ‘यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो।’

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ।

संविधान, सुधारिएको संसद् र भाँडभैलो

संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्