५ मंसिर २०८१ बुधबार
image/svg+xml

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

प्रतिनिधिसभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैको गोपनीयताको समाचार प्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको छ।

संसदीय समितिको नेतृत्व महिलामय

प्रतिनिधिसभाका १२ मध्ये १० वटा विषयगत समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ। १० मध्ये ६ समितिको नेतृत्व महिलाले पाउने निश्चित भएको छ।

‘भारतीय सेनाध्यक्षको अभिव्यक्ति खेदजनक’

प्रतिनिधिसभाका सांसदहरुले भारतीय सेना प्रमूख विपिन रावतले नेपालबारे गरेको पछिल्लो टिप्पणीप्रति आपत्ति जनाएका छन्।

मौलिक हकसम्बन्धी सबै विधेयक पारित

प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ विधेयक पारित भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबार बसेको बैठकबाट मौलिक हकसम्बन्धी संसद्मा आएका सबै विधेयक पारित गरेका हुन्।

मौलिक हकसम्बन्धी आठ विधेयक संसद्मा लैजाने तयारी

प्रतिनिधिसभाका विभिन्न समितिमा छलफलका लागि पठाइएका मौलिक हकसम्बन्धी १६ विधेयकमध्ये आठ विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने तयारी गरिएको छ।

कानुन बनाउन सक्रिय हुन थाले समिति

प्रतिनिधिसभामा रहेका मौलिक हकसम्बन्धी विधेयकहरू सम्बन्धित समितिमा पठाएपछि समितिहरू कानुन बनाउन सक्रिय बनेका छन् । सभामुख कृष्णबहादुर महरा सम्पूर्ण विधेयकलाई समितिमा पठाएर भदौ २२ गतेदेखि एकसातासम्म चीन भ्रमणमा रहेका छन्।

समितिलाई विधेयकको भारी

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्मा दर्ता भएका मौलिक हकसम्बन्धी र अन्य विधेयकबारे थप छलफल गर्न भन्दै समितिमा पठाएका छन्।

संसद्‍मा आज मन्त्रीसँग प्रश्नाेत्तर

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मन्त्रीसँग सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको छ।

संसदीय समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा अन्तरगतका विभिन्न १० विषयगत समितिको सभापतिका लागि हुने भनिएको निर्वाचन प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको छ।

नागरिकता विधेयक स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका थिए।

‘सरकारको उपलब्धि: सिण्डिकेट संरक्षणदेखि, मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्म’

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका उपलब्धिलाई लिएर सांसदले व्यंग्य गरेका छन्। सरकारले सोमबार आफ्ना ५ महिने उपलब्धि सार्वजनिक गरेको थियो। सांसद तेजुलाल चौधरीले सिण्डिकेट संरक्षणदेखि मूल्यवृद्धि, भ्रष्टाचार र असुरक्षासम्मलाई सरकारको उपलब्धि भन्दै व्यंग्य गरे।

प्रधानमन्त्रीले सातामा एकपटक, मन्त्रीले दैनिक जबाफ दिनुपर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले साताको एकपटक र अन्य मन्त्रीले दैनिक जबाफ दिनुपर्ने भएको छ।

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित, अर्काे बैठक भोलि बस्ने

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। दिउँसो १ बजे बसेको बैठकले पूर्व सांसद भरतसम्शेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्