५ मंसिर २०८१ बुधबार
image/svg+xml

अझै दर्ता भएनन् माैलिक हकसम्बन्धी विधेयक

सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभामा विधेयक दर्ता हुन सुरु भए पनि मौलिक हकसम्बन्धी पर्याप्त विधेयक भने अझै दर्ता हुन सकेका छैनन्।

पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित भएको हो। विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ। काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो।

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभामा अाेलीकाे सम्बाेधन (लाइभ)

गत साेमबार प्रस्तुत गरिएकाे अागामी अार्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी छ । बुधबारदेखि शुरू भएकाे उक्त छलफलपश्चात अाएका टिका टिप्पणी तथा प्रश्नहरूकाे उत्तर दिनका लागि प्रधानमन्त्रि केपी शर्मा अाेलीले सम्बाेधन गरिररहेका छन् ।

प्रतिनिधिसभामा प्रि-बजेट छलफल शुरु

प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आज(विहीबार)देखि छलफल शुरु भएको छ।

प्रतिनिधिसभाले गोप्य बैठक राख्न सक्ने

प्रतिनिधिसभाभित्र गोप्य बैठक राख्न सक्ने नयाँ व्यवस्थासमेत उल्लेख गरेर प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सुरक्षा र राष्ट्रिय संकटसबन्धी विषयमा छलफल गर्नुपरेमा त्यस्तो गोप्य बैठक आयोजना गर्न सकिने गरी नियमावली पेश भएको छ। उक्त बैठकमा सांसदबाहेक अन्यलाई प्रवेश निषेध गरिने परिकल्पना गरिएको छ।

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

प्रतिनिधिसभामा जम्बो समितिबनाइँदै

प्रतिनिधिसभातर्फ जम्बो समिति बनाइने भएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १० वटा समिति गठन हुने भएका हुन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आइतबार समितिको नाम संख्या र क्षेत्राधिकारको टुंगो लगाएको छ। संसद सचिवालयले सदस्य संख्याका आधारमा ७ वटा मात्रै समिति राख्न सुझाव दिएको थियो।

प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित

संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्