४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

छापामार शैलीको न्यायप्रति चिन्ता

ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपालको छापामारशैलीको न्यायप्रति अन्तर्राष्ट्रिय चिन्ता

ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त गरेका छन्।

धनुषा माछापालनको सुपरजोन घोषणा

कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। शुक्रबार शहीदनगर नगरपालिकामा आयोजित एक समारोहबीच कृषि मन्त्री रामकृष्ण यादवले माछापालक किसान बौवेलाल मुखियालाई माछाको भुरा हस्तान्तरण गरी जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेका छन्। शहीदनगर, ननुपट्टी निवासी मुखिया माछापालनको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किसान हुन्।

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले वायुसेवा सञ्चालक संघको कार्यालयमा सोमबार छापा मारेको छ ।

दरबारमार्गमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रीको छापा

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ?

बिमल गुरूङको घरमा प्रहरीको छापा

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरूङको घर र कार्यालयमा बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ। उनको घरबाट गोली बारूद्ध र सैन्य हातहतियार बरामद गरेको प्रहरीले जनाएको छ।

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।

क्लब र खेलाडीको घरमा छापा

अनुसन्धानकर्मीहरूले कर छली प्रकरणमा मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को मुख्यालय तथा क्लबका अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया र हाभियर पास्टोरेको घरमा छापा मारेको अधिकारीहरूले बताएका छन्।

प्रधान न्यायाधीशविरुद्ध छापामार शैलीमा महाभियोग

प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ५९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता भएको छ।

नेपाल रिपब्लिक मिडिया नवौं वर्षमा, सबैभन्दा ठूलो छापा नेटवर्क बनाउने घोषणा

नेपाल रिपब्लिक मिडिया सोमबारबाट आठ वर्ष पूरा गरी नवौं वर्ष प्रवेश गरेको छ। यो अवसरमा नेपालको अग्रणी प्रकाशनगृह मिडियाले राजधानीमा आठौं वार्षिकोत्सव मनाएको छ।

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा

महानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ ।

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक

परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरू व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ ।

गुम्बामा प्रहरीको छापा

थाइल्यान्डको एक बौद्ध गुम्बामा प्रहरीले छापा मारेको छ। पैसाको अपचलन गरेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा थाइ प्रहरीले प्रभावशाली बौद्ध धर्म गुरु फ्रा धम्माजयोलाई पक्राउ गर्न छापा मारेको समाचार संस्थाहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्