२० असार २०८१ बिहीबार
image/svg+xml

दिल्लीलाई हराउँदै मुम्बईले खोल्यो खाता, गुजरातमाथि लखनउको जित

आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै जारी सिजनमा मुम्बईले पहिलो जित हात पारेको हो।

किङ्ग कोहलीको जादु चलेपनि किन जितबाट बञ्चित भइरहन्छ बैङ्गलोर?

जारी सिजनको अङ्क तालिकामा सबैभन्दा धेरै ५ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ र अन्य ४ खेलमा पराजित भएको छ।

कोहलीको शतकीय पारी खेर, बैङ्गलोरमाथि राजस्थानको जित

गयराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै राजस्थानले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ।

हैदरावादसँग खेल्न धोनी र मस्ताफिजुर बिनै मैदान उत्रदै चेन्नइ!

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ।

फिट भएर फर्किँदै सूर्यकुमार, जित्ला त मुम्बईले अबको म्याच ?

स्पोर्ट्स हर्नियाका कारण इन्डियन प्रिमियर लिगको सुरुआती खेल गुमाएका सूर्यकुमार अब फिट भइसकेका छन्।

विशाल रनले दिल्लीलाई हराउँदै कोलकोत्ता शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स शिर्ष स्थानमा उक्लेको छ।

आईपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

घरेलु मैदानमा मुम्बईको हार, परागको उत्कृष्ट प्रदर्शनले राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।

आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

चेन्नईमाथि २० रनको जित निकाल्दै दिल्लीले खोल्यो खाता

गयराति सम्पन्न खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई २० रनले हराउँदै जारी सिजनमा दिल्लीले पहिलो जित हात पारेको हो।

आईपीएलः चार टोली आमनेसामने, हेड टु हेडमा कसले मार्ला बाजी?

गुजरात र हैदरावादको खेल दिउँसो ३ः४५ बजे अहमदावादमा खेलिने छ भने दोस्रो खेल विशाखापटनममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

पञ्जाबलाई २१ रनले हराउँदै लखनउ विजयी

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्