४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।

यसरी जोगिनुहोस मुटु रोगबाट

जीवनशैलीमा आएको परिवर्तन, सुर्ती र चुरोटको बढी सेवन, उच्च रक्तश्राव, मधुमेह, उच्च कोल्डस्टोर, चिन्तायुक्त जीवनशैली बिताउने, बोसोयुक्त खाने कुराहरु धेरै सेवन गर्ने र मोटोपनका व्यक्तिमा हृदयघातको संभावना धेरै रहन्छ।

कपिलवस्तुमा बढे कुष्ठ रोगी,

जिल्लामा १२ बर्ष अघि कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ। बर्षो देखि शून्यमा झार्ने अभियान संचालन गरिरहँदा कपिलवस्तुमा भने कुष्ठ रोगीको संख्या बढ्दै गएको हो।

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आज सत्तरीऔं विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

दुई वर्षयता इलाममा छैनन् कुष्ठ रोगी

इलाममा २ वर्षयता कुष्ठरोगका कुनै पनि बिरामी पाइएका छैनन्। आर्थिक वर्ष २०७७/०७८ यता इलामका कुनै पनि स्वास्थ्य संस्थामा कुष्ठ रोगी फेला नपरेका हुन्।

शल्यक्रिया नगरी ‘मुटुको प्वाल’ टाल्ने प्रविधिबाट उपचार गराउने विरामीको संख्या बढ्दै

हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको निर्देशक अधिकारी बताउँछन्।

सरोगेसी आमाः कानुनी अल्झन

समाजको विद्यमान संरचना नखल्बलिने गरी अन्य कानुनी प्रबन्धसमेत गरी तेस्रो व्यक्तिको प्राकृतिक सम्भोगद्वारा विर्यदान गर्ने गरी लागु गर्नु आजको आवश्यकता हो।

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ।

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन्।

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर

असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'

स्वास्थ्य राज्य मन्त्री केसीलाई आईसीयूमै चिकित्सकको निगरानीमा राखिने

उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुईदिन आईसीयूमै डाक्टरको निगरानीमा राख्छौं।’ केसीलाई थप अब्जरबेसन गर्नुपर्ने भएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्