चार अर्बको चिया, कफी निर्यात: निर्यात अनुदान दिनुपर्ने उत्पादकको माग
नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ।
नेपालबाट पाँच महिनामा करिब चार अर्ब रुपैयाँको चिया, कफी निर्यात भएको छ।
सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएका छन्।
देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ।
२०८२ भदौ २४ को जेन-जी आन्दोलनले नेपालमा उथलपुथल ल्याइदियो। छोटो समय चलेको आन्दोलनले तत्कालीन केपी शर्मा ओलीको सत्ता नै बढारिदियो।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्।
तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिम ट्रेनिङ सेन्टरले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ।
तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहप्रति कटाक्ष गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रधानमन्त्रीसहित १० जना मन्त्रीको ‘सम्पत्ति विरण प्राप्त भएको’ जनाइएको छ तर विवरण खुल्दैन।
जेलेन्स्कीले यो कुरा त्यतिबेला भनेका हुन्, जब उनी शान्ति वार्ताको नयाँ चरणअघि अमेरिका जाँदै थिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिपछि यस्तो प्रतिक्रिया जनाएकी हुन्।
नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।
स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो।