५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘भारतीय–चिनियाँ सैनिकबीच यसरी भएको थियो घण्टौं भिडन्त’

सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ ।

हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन् : चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।

उत्तरी नाइजेरियामा भिषण सैनिक अपरेशन

नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन्।

अब सीमामा सैनिक गस्ती

चोर बाटो हुँदै भारतबाट नेपाली र भारतीय नागरिकसमेत नेपाल छिर्न थालेपछि प्रमुख जिल्ला अधिकारीहरुलाई सबै सीमा नाकामा सेनाको उपस्थिति देखाउन निर्देशन दिइएको छ।

अन्यत्रबाट जाजरकोट आएका ४९ जना सैनिक ब्यारेकभित्रको क्वारेन्टाइनमा

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउदै जाजरकोटस्थित नेपाली सेनाको गणले जिल्लामा भित्रिएका ४९ जना सैनिकहरुलाई आफैले निर्माण गरेको क्वारेन्टाइनमा राखेको छ।

वेलायतमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

वेलायतका एक जना नेपालीको मृत्यु भएको छ। उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको हो।

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

क्यामरुनमा पृथकतावादीहरू मारिए

अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अंग्रेजी भाषी क्षेत्रमा दस जना पृथकतावादी आतंकवादीहरू मारिएको क्यामरुन सरकारले जनाएको छ।

इटहरीमा सैनिक अस्पतालको सेवा सुरु

नेपाली सेनाले सुनसरीको इटहरीमा सैनिक अस्पताल निर्माण गरेको छ। ५० सैय्याको अस्पतालको शुक्रबार प्रधानसेनापती पूर्णचन्द्र थापाले उद्घाटन गरे।

बीरेन्द्र सैनिक अस्पताललाई साढे एक करोड सहयोग

मृगौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

भूपू गोर्खा सैनिककाे चेतावनी, 'माग पूरा नभए अनसन बस्छाैं'

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन्।

‘थाई सैनिक’को अन्धाधुन्ध गोली आक्रमणमा १७ सर्वसाधारणको मृत्यु

थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

'यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले प्रष्टीकरण दिनुपर्छ'

इरानी राष्ट्रपति हसन रौहानीले यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले थप प्रष्टीकरण दिनुपर्ने बताएका छन्।

भूतपूर्व सैनिक ‘सीमाका रक्षक

जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ। तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये केहीमात्र जीवित छन्। भूतपूर्व सैनिकका सन्तति पनि नेपाली, भारतीय र ब्रिटिस सेनामा भर्ती भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्