५ आश्विन २०८१ शनिबार
image/svg+xml

इरानद्वारा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

सैन्य परेडमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा पाँचको मृत्यु

दक्षिण यमनमा भइरहेको सैनिक परेड लक्षित क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ। सेक्युरिटी बेल्ट फोर्सेस्मा भएको पदपूर्तिअन्तर्गत पास आउट भएकाको दीक्षान्तको अन्त्यतिर भएको परेडमा क्षेप्यास्त्र आक्रमण भएको हो।

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ।

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

सैनिक मुख्यालयलाई मयूर झ्याल

भक्तपुरको सल्लाघारीस्थित लोपोन्मुख रानीपोखरी जीर्णाेद्धारमा सेनाबाट भएको सहयोगको सम्मान गर्दै सैनिक मुख्यालयलाई प्रसिद्ध मयूर झ्याल प्रदान गरिएको छ।

हेलिकोप्टर दुर्घटनामा फ्रान्सका १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको बताइएको छ। फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ।

हेलिकप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ।

नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।

'सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न आग्रह'

अमेरिकी संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भनिएको छ।

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट सयभन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुंगामा सवार १ सय ८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

सैनिक कल्याणकारी कोषमा साढे ३८ अर्ब

२०३२ सालमा संयुक्त राष्ट्रसंघमातहत शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट सुरु भएको उक्त कोषमार्फत बहालवाला र अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारका लागि काम गर्दै आएको सेनाले जनाएको छ।

हरेक जिल्लामा सैनिक विद्यालय

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ। नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो।

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

सुडानको अन्तरिम सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ। स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन्। घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्