२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

विराट गोल्डकपकाे उपाधि आफ्नो पक्षमा हुनेमा साङ्ग्रिला मोरङ र मच्छिन्द्र विश्वस्त

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्।

विराट गोल्डकप : मच्छिन्द्र र सिक्किम भिड्ँदै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।

आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता : सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच प्रतिस्पर्धा आज

विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच आज प्रतिस्पर्धा हुँदै छ।

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्