७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रेस पास भएका पत्रकारबाहेक अरु निस्कन नपाउने निर्णय

काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्दै सो निर्णय गरेको हो।

मेयरलाई पत्र : ‘हामी साथ दिन तयार छौं, तपाईं पनि दिनूस्’

बनेपामा रहेका १६ वटा सामाजिक संस्थाहरुले एकसाथ बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादेलाई पत्र लेखेर सो आग्रह गरेका हुन्।

बनेपा नगरपालिका क्वार्टफाइनलमा

बनेपा नगरपालिका महानगर कप भलिबलअन्तर्गत पुरुषतर्पmको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार कीर्तिपुर नगरपालिकालाई ३–० को सेटमा हराउँदै बनेपा क्वार्टरफाइनलमा पुगेको हो।

बनेपामा टिपर दुर्घटना : चालकको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बनेपामा फस्टाउँदै पुष्प व्यवसाय

जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन्। फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ।

बनेपा महोत्सवको तेस्रो संस्करण

फुटबलमा चर्चित बनेपा ब्वाइज क्लब (बिबिसी)ले यो वर्ष पनि बनेपा महोत्सव आयोजना गर्ने भएको छ। क्लबले यसअघिका दुईवटा महोत्सवलाई सफलतापूर्वक सम्पन्न गरेको अनुभवले तेस्रो वर्ष पनि आयोजना गर्न लागेको हो।

बनेपा क्वार्टरफाइनलमा

बनेपा ब्वाइज क्लब सोमबार प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मुक्तिनाथ बैंकले शाखा थप्यो

मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेको बनेपामा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले ठिमी शाखा र बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले बनेपा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

सात वर्षपछि ‘बिजिनेस इन्कुबेसन सेन्टर’ चलाउँदै सरकार

केही नौलो सोच छ, नौलो व्यावसायिक योजना र जाँगर छ भने सरकारले तपाईंलाई उद्यमीमा रुपान्तरण हुनका लागि मद्दत गरिदिने भएको छ। यसका लागि उद्योग विभागले व्यवसाय सम्वद्र्धन कार्यक्रम (बिजिनेस इन्कुबेसन प्रोग्राम) पुनः सुरु गर्ने भएको हो।

देश बनाउने संकल्प गरौं : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन्।

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

बनेपा चारदोबाटोमा ब १ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक नमोबुद्ध-४ खनालथोकका ५७ वर्षका जीत बहादुर तामाङ को उपचारका क्रममा मृत्यु भएको हो।

बनेपा–बर्दिवास सडक

बनेपा–बर्दिवास सडकमा ठूला गाडी चल्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता कैलासराज दाहालले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानिर्देशक, ट्राफिक प्रहरी निर्देशनालयलगायतलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन्।

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

एकताको सन्देशसहित देशव्यापी सांगितिक प्रस्तुतिमा हिँडेको पोजिटिभ भाइब्सको समूह शनिबार साँझ बनेपा आइपुगेको छ । सोही क्रममा नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकारहरुले कन्सर्टसमेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्