२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मूलपानी रंगशालाको डिपिआर प्रस्तुत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।

सुनिल नरेनको उत्कृष्ट ब्याटिङ्गमा कोलकोत्ताको जित, प्ले अफमा पुग्ने निश्चित

गयराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गर्दै कोलकोत्ताले सानदार जित हात पारेको हो।

सन्दीपविरुद्ध मुद्दाको अर्को पेसी जेठ १ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।

रचना रिमालको आक्रोश: सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।

चेन्नई आज फेरि पञ्जाबसँग भिड्दै, कोलकोत्ता अनि लखनउ पनि खेल्दै

आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिमका कप्तानसहित १२ जनाको टोली आज वेष्टइण्डिज जाँदै

आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ।

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।

विश्वकपको अग्निपरीक्षा

क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।

देव र संस्कृतिको लगातार दोस्रो जित

देव स्कुल र संस्कृति इन्टरनेसनल स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

वेस्ट इन्डिज 'ए' सँग नेपालको लगातार तेस्रो हार, गुम्यो पाँच खेलको शृंखला

वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो टी- २० क्रिकेटमा नेपाल २८ रनले पराजित भएको छ। योसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला एक खेल अगावै ३/१ ले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्