४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्थानीय तहकाे पहिलाे वर्ष : कुरा धेरै काम थोरै, गाउँमा पुगेन सिंहदरबार

स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पूरा भएको छ। वर्षदिनको अवधिमा निर्वाचित जनप्रतिनिधिहरुले सोचोजस्तो प्रगति गर्न नसकेको जनगुनासोहरु प्रशस्त आएका छन्।

सिंहदरबारमा सुर्तीचुरोट निषेध

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ। स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय सिंहदरबारलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन्।

श्रीखण्डको अवशेष सिंहदरबार

नेपाली जनताको श्रम र पसिनाबाट निर्मित सिंहदरबार देशको सर्वोच्च प्रशासकीय केन्द्र हो। यो एक सय १४ वर्षदेखि यो प्रशासकीय केन्द्रकारूपमा स्थापित छ।नीति र विधि निर्माणमा पनि सिंहदरवारको नै सर्वोच्चता कायम छ । यसर्थ यसले व्यस्थापकीय सर्वोच्चताको हैसियत पनि पाएको छ । २००७ सालपहिले त न्यायिक सर्वोच्चता पनि यसै दरबारमा निहित थियो।

चीन सरकारको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे।

सिंहदरबार भवनको प्रबलीकरण प्रक्रिया रोकियो

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।

सिंहदरबारले मधेसको विकास चाहेन : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सिंहदरबारले मधेसको विकास नचाहेको आरोप लगाएका छन्।

सिंहदरबारको बिरामी

सरकारले सिंहदरबार भित्रै एउटा छुट्टै स्वास्थ्य क्लिनिक पनि सञ्चालन गरेछ । यसलाई एक किसिमले स्वास्थ्य सुविधा दिएको भन्दा पनि हुन्छ । तसर्थ सिंहदरबारसँग अब आफ्नै स्वास्थ्य क्लिनिक पनि भएको छ । स्वास्थ्यका लागि सिंहदरबार अब आत्मनिर्भर बनेको छ।

नगरपालिका ‘मिनी’ सिंहदरबार जस्तो बन्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्ने बताएका छन्।

सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको छ : डा. भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन्।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

सदरमुकाममै अड्कियो सिंहदरबार

हामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् ।

सोलारको बिजुलीले झिलिमिली बन्दै सिंहदरबार

बारम्बार बिजुली जाने सिंहदरबारमा अब भने कहिल्यै नजाने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्दैछ।

सिंहदरबार भवन अध्ययनमा फेरि दुई करोड

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पश्चिमी मोहडाको अवस्थाबारे पुनः अध्ययन गर्ने भएको छ । यसका लागि प्राधिकरणले दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पूरै अधिकार गाउँमै ल्याउने प्रतिबद्धता जनाएका थिए । चुनाव पनि जिते तर उनीहरूले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरू अहिले भन्छन्– चुनावमा भाषण त ग¥यौं तर भनेजसरी ‘सिंहदरबार’ गाउँमा पु¥याउन सकेनौं ।

सिंहदरबारको मूल भवनलार्इ टेको

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्