१२ असार २०८१ बुधबार
image/svg+xml

मधेसमा संगठन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवीन राप्रपा निर्माण लिएर मधेस प्रदेश पुगेको छ। पुससम्म संगठन सुधार गर्ने अभियान अन्र्तगत पार्टीका उपाध्यक्षहरूलाई प्रदेशको जिम्मा तोकेर अभियान थालेको राप्रपाले मधेस प्रदेशमा अभियान सुरु गरेको हो।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो।

मन्त्रीसँगै सचिव र डिजी फेर्ने होड

सरकारमा मन्त्री परिवर्तन हुनेबित्तिकै आफू अनुकूलका सचिव र मातहतका विभागमा महानिर्देशक परिवर्तन गर्ने प्रवृत्ति सामान्य जस्तै भएको छ।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

एमसीसी पारित गर्नुपर्छ: डा.कोईराला

नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो।

सरकार गठनको साढे दुई वर्षपछि कार्यसम्पादन सम्झौता

बाँकी मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने र सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्यांकन सम्झौता भएको थियो ।

पुस ४ मा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक यहिँ पुस ४ गते बस्ने भएको छ। राप्रपाका प्रचार विभागले बुधबार एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो।

विद्युत् प्राधिकरणका कर्मचारीसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ।

धमाधम कार्यसम्पादन करार सम्झौता गर्दै प्राधिकरण

विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्