पानी बचाउन एसियाली समुदायलाई चामल कम धुन भनियो
बेलायतमा पानी बचाउने अभियानअन्तर्गत एसियाली समुदायलाई चामल कम पानीमा धुन र मुस्लिम समुदायलाई प्रार्थनाअघि गरिने वुजुमा कम पानी प्रयोग गर्न सुझाव दिइएको छ।
बेलायतमा पानी बचाउने अभियानअन्तर्गत एसियाली समुदायलाई चामल कम पानीमा धुन र मुस्लिम समुदायलाई प्रार्थनाअघि गरिने वुजुमा कम पानी प्रयोग गर्न सुझाव दिइएको छ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ।
अब बन्ने विद्यालय शिक्षा ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिइएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।
यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ।
अमेरिकी कोष सचिव (अर्थमन्त्री) स्कट बेसेन्टले सोमवार दिउँसो पत्रकार सम्मेलन गर्दै इरानमाथि इतिहासकै सबैभन्दा कडा प्रतिबन्धको घोषणा गर्ने तयारी गरेका छन्।
पुरुष हक्की विश्वकपमा टिम इन्डियाले आज अर्जेन्टिनाविरुद्ध ‘गर या मर’को खेल खेल्दैछ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले युगान्डामा मलेरियाबाट संक्रमित सयौं मानिसको रगतबाट लिइएका मलेरिया गराउने परजीवीको सम्पूर्ण आनुवंशिक संरचना (होल जिनोम) अध्ययन गरेको थियो।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनको गण्डकी प्रदेशको बसाइँपछि आज काठमाडौं फर्किँदै छन्।
खतरनाक अवस्थाको चेतावनी दिएपछि सो ल्याण्डफिल आइतबार बन्द गर्ने तालिका रहेको थियो। हालैका वर्षहरूमा ल्याण्डफिलमा यस्तै दुर्घटना भएकोले सुरक्षामा चिन्ता बढेको थियो।
हरेक कामलाई डिजिटलमैत्री बनाउने अभियानसहित अघि बढिरहेको सरकारले आगामी पाँच वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (सोमबार) विश्वासको मत लिने भएका छन्।
नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले लघुकथाकार लक्ष्मीप्रसाद पौडेलकाे ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रहको लोकार्पण गरेकाे छ।