२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

आर्चरीमा गण्डकी ७ स्वर्ण जित्दै 'टीम च्याम्पीयन'

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो।

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

एनआरएनए नौ स्वर्ण, ६ रजत र एक कास्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदकसहित तेस्रो भयो।

ट्रायथोलन,आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन्। उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।

एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।

स्वर्णपदक विजेता खेलाडी भन्छन्: देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ

गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुन्थे, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनीमा थियो।

नवौँ राष्ट्रिय खेलकुद: १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ।

पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा

क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो।

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो।

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन भने राजमती ऐरीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

यस्तै महिला एकल स्पाइरिङतर्फ नै ९४०–४५० किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन्।

महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो

पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो।

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्

साइक्लिङमा आर्मी र एपीएफलाई एक-एक स्वर्ण

आज (मंगलबार) भएको साइक्लिङ प्रतियोगिताको इन्डिभिज्युल टाइम ट्रयाल विधामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक/एक स्वर्ण पदक जितेका छन्। आर्मीले महिलातर्फ र एपीएफले पुरुषतर्फको स्वर्ण पदक जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्