२७ आश्विन २०८१ आइतबार
image/svg+xml

तेह्र खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका १/१, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका २/२ गरी १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो।

नवौंको कार्यकारी समितिले पायो पूर्णता

नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ।

हतियार खरिदमा अर्बको कमिसन खेल

इटालीको बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल किन्न लागिएको छ। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चारगुणा बढी हो।

‘प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय हुन्छु’

‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कुङ्फु खेलाडी कमल मगर भने।

प्रेरणाको स्रोत बन्ने सन्की खेलाडीको लक्ष्य

आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद छवि भएका विजेता बन्नेछन्। त्यो उपाधि जितेर उनी धेरै बालकालिका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्यमा छन्।

नवौं राष्ट्रिय खेलकुद गर्न आठ निर्णय

आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।

जसलाई राष्ट्रियताबारे बारम्बार सोधिन्छ

शनिबार हुने उपाधि भिडन्तमा इलिनाले कजाखस्तानको खेलाडीका रूपमा चुनौती प्रस्तुत गर्दै छिन्। यदि अहिले उनी रसियाकै खेलाडी हुने थिइन् भने विम्बल्डन खेल्न अयोग्य घोषित हुन्थिन्।

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।

महिला खेलाडीलाई पुरुषसरह म्याच फी

न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ।

राजनीति र खेलकुदकर्मीले खोले ‘जिम टाउन’

पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१ बगरमा पाँच करोड रुपैयाँको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो।

‘विम्बल्डन खेल्ने योजना थिएन’

भेनस विलियम्सले यसपटक विम्बल्डन खेल्ने कुनै योजना नभए पनि घाँसे कोर्टको वातावरणले आफू प्रतियोगितामा सहभागी भएको प्रतिक्रिया दिएकी छिन्।

पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।

विश्वकप खेलाउन विश्वस्त महिला रेफ्री

जापानी रेफ्री योसिमी यामासिता दशक पहिले पेले वा अन्य जोकोहीले फुटबललाई सुन्दर खेलका रूपमा वर्णन गरेका बारे सहमति जनाउने गर्छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्