२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आजदेखि पोखरा प्रिमियर लिग: टसको प्रतीक्षामा पोखरा र विराटनगर

झन्डै तीन महिनाको अथक प्रयासपछि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको प्रतीक्षा सकिएको छ।

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै

इङ्ल्याण्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ।

प्रशिक्षणका लागि मैदानको समस्या

पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।

इङ्ल्यान्डमाथि श्रीलंकाको फराकिलो जित

निरोसन डिकवेला र कप्तान दिनेश चण्डीमलको उत्कृष्ट ब्याटिङ मद्दतमा श्रीलंकाले मंगलबार इङ्ल्यान्डविरुद्ध एकदिवसीय शृंखलाको अन्तिम तथा पाँचौँ खेलमा फराकिलो जित निकालेको छ।

यु–१९ क्रिकेट खेलाडी इटहरीतर्फ

अन्डर १९ रोयल च्यालेन्जर भैरहवाको क्रिकेट समूहलाई बिदाइ गरिएको छ । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन गइरहेको तेस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट खेलाडीलाई बिदाइ गरिएको हो।

कोहलीले तोडे सचिनको रेकर्ड, एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन्। यो सँगै कोहलीले भारतीय क्रिकेटका महारथी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्।

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।

वेस्ट इन्डिजविरुद्ध भारतको प्रभावशाली जित, रोहित र कोहलीको शतक

भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो वान डेमा क्रिकेटमा ८ विकेटको सानदार जित हासिल गरेको छ। घरेलु टोलीको जितमा कप्तान विराट कोहली र ओपनर रोहित शर्माले शतकिय पारी खेले। गुहाटीमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २२ रन बनाएको थियो।

अफगानिस्तान प्रिमियर लिग: सेमिफाइनलमा सन्दीपको टोलीको लज्जास्पद हार

युएइमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा बल्ख लिजेन्ड्ससँग नगरहर लिओपार्डले सेमिफाइनलमा लज्जास्पद हार व्यहोरेको छ। लिओपार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली हो।

क्रिकेट एकेडेमीका लागि सहयोग जुटाउन झिलझिलेमा सांस्कृतिक महोत्सव

क्रिकेट एकेडेमी निर्माणका लागि सहयोग जुटाउन झापाको शिवसताक्षीस्थित झिलझिलेमा एक साता लामो सांस्कृतिक महोत्सवसहित सांगीतिक मेला लाग्ने भएको छ। वडादशै, दीपावली तथा छठ पर्वको अवसर पारेर शिवसताक्षी युथ क्लबले सास इन्टरनेमेन्टको सहकार्यमा यहीँ कात्तिक १३ गतेदेखि २० गतेसम्म सांस्कृतिक महोत्सवसहित मेला सञ्चालन गर्न लागेको हो।

पोखरा प्रिमियर लिगलाई ग्राण्डी अस्पतालको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ।

रोगले क्रिकेट त्याग्दै हास्टिङ

अस्ट्रेलियाका अलराउन्डर जोन हास्टिङले आफू गम्भीर रोगसँग जुधिरहेको भन्दै छिट्टै आफ्नो क्रिकेट करियरमा पूर्वविराम लाग्न सक्ने बताएका छन्।

भारतद्वारा शृंखला क्लिनस्विप

तीव्र गतिका बलर उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले आइतबार दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १० विकेटले हराउँदै २ टेस्ट शृंखला २–० ले क्लिनस्विप गरेको छ।

डकवर्थ लुइसमा इङ्ल्यान्डको जित

तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्