पाेखरा - आजदेखि पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुरु प्रतियोगिता आगामी कार्तिक २० गते सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टाेली पोखरा पल्टन र विराटनगर टाइटनबीच खेल भैरहेको छ। सोहि खेलका केहि रमणीय दृष्यहरु : (सबै तस्बिर : उमेश पुन/नागरिक)
प्रकाशित: ९ कार्तिक २०७५ ०७:४७ शुक्रबार