२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतको सम्हालिएको प्रदर्शन

अजिन्क्या रहाने र ऋषभ पन्तको उत्कृष्ट ब्याटिङप्रेरित भारतले शनिबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ।

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, पारस भन्छन, ‘फेरि विश्वकप खेल्ने सपना छ’

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्केको छ। मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए।

सिंगापुरले नेपाललाई दियो ८२ रनको लक्ष्य

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ८२ रनको लक्ष्य पाएको छ।

सिंगापुरलाई पराजित गर्दै उपाधि जित्ने नेपालको लक्ष्य

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग पराजित गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुने छ।

पहिलो टेस्ट बराबर

ओपनर उस्मान ख्वाजाको शतकप्रेरित अस्ट्रेलियाले बिहीबार पाकिस्तानविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ।

ताहिरको पाँच विकेट

लेग स्पिनर इमरान ताहिरको उत्कृष्ट प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले मंगलबार पहिलो ट्वान्टी–२० खेलमा जिम्बाब्बेलाई ३४ रनले हराएको छ।

चीनले नेपाललाई दियो २७ रनको झिनो लक्ष्य

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा चीनले नेपाललाई जितका लागि २७ रनको झिनो लक्ष्य दिएको छ।

नेपालको लगातार चौंथो जित, भुटान ३३ रनमा अलआउट

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार चौंथो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालद्वारा भुटानसामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत, प्रदिपको उत्कृष्ट प्रदर्शन

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को चौंथो खेलमा अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप टी–२० क्रिकेट छनोटः आज नेपाल भुटानसँग खेल्दै

मलेसियामा जारी विश्वकप टी–२० छनोट क्रिकेटमा नेपालले आजको खेल भुटानसँग खेल्दैछ।

नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित, करण र सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपाल तेस्रो खेलमा थाइल्याण्डसँग भिड्दै

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा आइतबार (आज) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२ः१५ बाट क्वालालम्पुरको वायुमास ओभल मैदानमा सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्