२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टेष्ट क्रिकेटमा भारतकाे सबैभन्दा ठुलाे जित, वेष्ट इन्डिज एक इनिङ २ सय ७२ रनले पराजित

भारतले आफ्नो टेष्ट क्रिकेटमा हाल सम्मकै सबैभन्दा ठुलो जित दर्ता गर्दै इतिहास रचेको छ। वेष्ट इन्डिज विरुद्ध राजकोटमा भएको पहिलो टेष्टमा भारत एक इनिङ र २ सय ७२ रनको जित दर्ता गर्न सफल भयो।

वेस्ट इन्डिजमाथि भारतको दबाब

बलरहरुले अनुशासित प्रदर्शन गरेपछि भारतले पहिलो टेस्टको पहिलो इनिङमा शुक्रबार वेस्ट इन्डिजलाई पूर्ण रुपमा दबाबमा राखेको छ ।

नेपालद्वारा मलेसिया ८ विकेटले पराजित, पारस र सन्दीपको उत्कृष्ट प्रदर्शन

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले पहिलो खेलमा पनि म्यानमारलाई समान ८ विकेटले नै पराजित गरेको थियो।

मलेसियाद्वारा नेपालसामु १ सय १ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए ५ विकेट

मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा घरेलु टोली मलेसियाले नेपालसामु जितका १ सय १ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मोर्गन कलेजको टिमले भारतमा क्रिकेट खेल्ने

भारतमा हुने ९ दिने इन्टरनेशनल क्रिकेट खेल्न मोर्गन इन्टरनेशनल कलेजको टिम त्यसतर्फ प्रस्थान गरेको छ। टोलीलाई बिहीवार कलेजले विदाई गरेको छ। भारतको उत्तर प्रदेशस्थित चन्दाउसी जिल्लामा हुने क्रिकेट प्रतियोगितामा कलेजले टिम सहभागी गराएको हो। मोर्गन टिमले ४ ओटा टि ट्वान्टी र २ ओटा एकदिवसीय खेल खेल्नेछ।

इपीएलकाे तेस्राे संस्करण मंसिरमा

एभरेष्ट प्रिमियर लिग (इपीएल) को मिति सार्वजनिक गरिएको छ। तेस्राे संस्करणको इपीएल आगामी मंसिर २२ देखि पुस ७ गतेसम्म सञ्चालन हुने भएको छ।

१८ वर्षीय पृथ्वीकाे डेब्यु टेष्टमै शतक

भारतका पृथ्वी शा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा शतक प्रहार गर्ने भारतका सबैभन्दा कान्छा उमेरका खेलाडी बनेका छन्।

रोबर्ट्स क्रिकेट अस्ट्रेलियाको प्रमुख

क्रिकेट अस्ट्रेलिया (सिए) ले बुधबार केभिन रोबर्ट्सलाई क्रिकेट बोर्डको प्रमुखमा नियुक्त गरेको छ।

नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

नेपालले बुधबार म्यानमारविरुद्ध ८ विकेटको सहज जित हात पार्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राको सुखद सुरुआत गरेको छ।

नेपाल म्यानमारसँग खेल्दै, विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य

क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ।

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गरेको छ ।

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ। बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाएको थियो। जवाफी व्याटिङ गरेको अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १३२ रनको विजय लक्ष्य पुरा ग-यो।

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामु १३२ रनको लक्ष्य प्रस्तुत

बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिकेएसपी फोर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाउन सक्यो। निर्धारित ५० ओभरको खेलमा नेपाली ब्याट्सम्यान अफगानिस्तानी बलरसामु क्रिजमा टिक्न सकेनन्।

शक्ति सबैभन्दा महँगा!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचन पोखरा प्रिमियर लिग (पिपिएल) का सर्वाधिक महँगा खेलाडी बनेका छन्।

टि-ट्वान्टि विश्वकप छनाेट खेल्ने नेपाली टाेलीकाे घाेषणा, शरद र प्रदिपकाे कमब्याक

अक्टोबर ३ देखि मलेसियामा सुरु हुने टि-ट्वान्टि विश्वकप क्रिकेट छनोटको एसिया उप-क्षेत्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्