२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल १ सय ७१ रनको फराकिलो अन्तरले पराजित

यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा भारतसँग नेपाल १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको छ।

एसिया कप क्रिकेटको उपाधि भारतलाई, बंगलादेश ३ विकेटले स्तब्ध

एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। युएईमा शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ३ विकेटले स्तब्त्र पार्दै भारतले सातौं पटक प्रतियोगिताको उपाधि जितेको हो।

एपिएल क्रिकेट प्रतियोगिता सुरु

अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ।

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्दै

युएईमा जारी एसिया कप क्रिकेटको उपाधिका लागि शुक्रबार (आज) भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ५ः१५ बाट सुरु हुने छ।

पीपीएलमा प्रतिस्पर्धा गर्ने टोली र मार्की खेलाडीकाे घोषणा

आगामी कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पाेखरा प्रिमियर लिग टि–२० क्रिकेटमा सहभागी हुने ६ टाेली र टाेलीका रणनीतिक (मार्की) खेलाडी सार्वजनिक गरिएकाे छ।

पूर्व क्रिकेट कप्तान क्षेत्रीको आत्मकथा आउँदै

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मकथा प्रकाशन हुने भएको छ। बाँके कोहलपुर निवासी क्षेत्रीको क्रिकेट करियर र नेपाली क्रिकेटको महत्वपूर्ण घटनाक्रमलाई आत्मकथामा समेटिने भएकाे छ।

एसिया कप क्रिकेटः भारत र अफगानिस्तानले खेले बराबरी

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको अन्तिम खेलमा अफगानिस्तान र भारतको खेल बराबरीमा सकिएको छ।

‘ट्वान्टी–२० संरचनाले भ्रष्टाचारको जोखिम’

क्रिकेटको सर्वोच्च निकायले चर्चित ट्वान्टी–२० संरचनाको खेलले भ्रष्टाचारको जोखिम बढाएको भन्दै उक्त जोखिमलाई घटाउन कडा निगरानी आवश्यक रहेको बताएको छ।

सन्दीपलाई एकपछि अर्को सफलता, टी टेन क्रिकेट पनि खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै आएका छन्। यसै क्रममा उनले टी टेन क्रिकेट पनि खेल्ने भएका छन्।

क्रिकेटर लामिछाने सम्मानित

नेपाली क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछानेलाई मकवानपुरका आधा दर्जन संघसंस्थाले सम्मान गरेका छन्।

एसिया कप क्रिकेट : अफगानिस्तानविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

अफगानिस्तानलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गर्दै पाकिस्तानले एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा जित हात पारेको छ। जितसँगै पाकिस्तानले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

टेस्टमा सम्हालिएर खेल्ने

अस्ट्रेलियाका ओपनर एरोन फिन्चले सीमित ओभरको क्रिकेटमा एक आक्रामक ब्याट्सम्यानको छवि बनाइसकेका छन् । तर पाकिस्तानविरुद्धको शृंखलासँगै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गर्ने तयारीमा रहेका फिन्चले टेस्ट क्रिकेटमा भने सम्हालिएको प्रदर्शनको प्रयास गर्ने बताएका छन्।

बंगलादेशलाई १३६ रनले हराउँदै अफगानिस्तान बन्यो समूह विजेता

बंगलादेशलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तान एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ।

एसिया कप क्रिकेटः भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। युएईमा बुधबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४३.१ ओभरमा अलआउट हुनुपूर्व १ सय ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

एसिया कप क्रिकेटः हङकङलाई २६ रनले पराजित गर्दै भारत अर्को चरणमा

हङकङलाई २६ रनले पराजित गर्दै भारतले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईमा मंगलबार राति सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्