१२ आश्विन २०८३ सोमबार
image/svg+xml

खोलाछेउका बस्ती समयमै व्यवस्थापन गर्न नसके ठुलो जोखिम हुन्छ : बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कविन्द्र बुर्लाकोटीले पछिल्ला बाढीका घटनाले खोलाछेउका बस्ती व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने चेत सबैमा खुलेको बताएका छन्।

ताप्लेजुङको हिमाली बस्तीमा पनि लटरम्म फल्यो स्याउ

गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।

‘हली’ ले मनायाे ५१ औं दिन

गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘हली’ ले प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।

बक्स अफिसमा कमजोर ‘कार्की साईला’ र ‘माया बस्छ की के हो!’

सोमबार चलचित्र विकास बोर्ड सिनेपाले यी चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने घातक हुन्छ : दाहाल

दाहालले बिना कारण सरकारले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गरिरहे यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

मोरङमा आगलागी हुँदा सात लाखको क्षति, एक वृद्ध घाइते

मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगास्थित लक्ष्मीटोलमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन्।

पशुपतिनाथको कुरा गरेका प्रधानमन्त्रीलाई ओलीको प्रश्न : धर्मान्तरणबारे सरकारको धारणा के छ ?

ओलीले नेपालमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिबारे सरकारको धारणा स्पष्ट गर्न माग गरेकी छन्।

किसानको धान न्यूनतम समर्थन मूल्यमा शतप्रतिशत खरिद गर्ने ग्यारेन्टी गर्न माग

यसपालि पनि समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने अवस्था रहेको र अविरल वर्षा तथा बाढीले पाक्न लागेको धानमा क्षति पुगेको बताइन्।

बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो।

फेरि पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। सोमबार प्रहरीको केन्द्रीय साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो।

दशैँअघि सडक सञ्चालनयोग्य बनाउन सांसद तामाङको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘सीताराम दाइ’को लोकार्पण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबीच नरेन्द्रराज प्रसाईकाे ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गरेकाे छ।

सरकारले वाचाअनुसार काम गरेन, बाटो बिरायोः राप्रपा सांसद गिरी

उनले प्राकृतिक विपत्तिदेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्