६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

ऊर्जामन्त्री भुसालसँग यूएई राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन्।

दूतावासमा धर्ना बस्नु दुखद – एनआरएनए युएई

युएईको एक ट्याक्सी कम्पनीमा कार्यरत नेपालीहरुले मंगलबार नेपाली दूतावासमा धर्ना बसेको घटनाप्रती एनआरएनएले दुःख व्यक्त गरेको छ।

यूएईमा कोरोना संक्रमित खोटाङ्गे युवाले उपचार पाएनन्

यूएईमा कोरोना भाइरसबाट संक्रमित भएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका दुई युवा उपचारबाट बञ्चित भएका छन् । बैदेशिक रोजगारीका सिलसिलामा यूएई पुगेको अवस्थामा कोरोना भाइरसबाट संक्रमण भएको पुष्टी भए पनि आवश्यक उपचारबाट बञ्चित भएका हुन् । एक युवालाई कोरोनाको संक्रमण भएको पुष्टी भएको सात दिन बितिसक्दा समेत उपचारमा नलगेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

कोरोनाले यूएईमै रोकियो सुदीपको शव

यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ। भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो।

टी-१० लिगमा सन्दीपकाे खराब प्रदर्शन

यूएईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछानेले नर्दन वारियर्ससँगको खेलमा जारी प्रतियोगिताकै खराब प्रदर्शन गरेका छन्।

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका योगेश राई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन्।

लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपाल , युएई शाखाको अध्यक्षमा गोपि कृष्ण पंगेनी निर्विरोध निर्वाचित भएका छन। शुक्रबार युएईको दुबईमा सम्पन्न भएको प्रथम अधिवेशनले पंगेनीको अधक्ष्यतामा पच्चीस सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

वैदेशिक रोजगारीका लागि यूएई जान प्रहरी रिपोर्ट नचाहिने

संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।

यूएईः अरबको युरोप

अत्यधिक गर्मीका कारण पहिले खाडी मुलुक यूएई घुमघामको त्यति प्रिय गन्तव्य थिएन । यो देश भ्रमणप्रेमीहरूको रोजाइमा पर्दैन थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्