११ मंसिर २०८१ मंगलबार
image/svg+xml

होलीमा नारायणगढ–मुग्लिन सडक बन्द नहुने

होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरूमा आज बिहानैदेखि सामाजिक सदभाव, हर्ष र रगंहरूको पर्व फागु अर्थात होली पर्वको चहल पहल बढेको छ ।

टेलिकमले ल्यायो होली अफर

नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने फागु पूर्णिमा (होली पर्व)को अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीका ग्राहकले आगामी फागुन १७ देखि चैत १ गते सम्म अफर उपभोग गर्न पाउनेछन्।

होलीको रौनक (फोटो)

फागु पूर्णिमा (होली पर्व)को रौनक सुरु भएको छ। काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा फागुन १७ गते (विहीबार) होली मनाइँदै छ भने तराईमा भोलिपल्ट फागुन १८ गते धुमधामका साथ होली मनाइँदैछ।

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ।

महिला उद्यमी मेलामा होलीको रौनक

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

होलीमा लुगाको फेसन

होली अर्थात् रङहरूको पर्व । पहाडमा आउँदो १७ गते र तराईमा १८ गते होली मनाइँदै छ । फागुपूर्णिमामा रंगहरूसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो।

होलीमा आपराधिक गतिविधि रोक्न प्रहरी सजग

होली पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि रोक्न प्रहरीले राजधानीमा विशेष अभियान चलाउने भएको छ । होलीका बेला शान्तिसुरक्षा कामय गर्न सुरक्षा समितिबाट निर्णय गरी अभियान सुरु गर्न लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

होलीमा प्रहरीको विशेष अभियान

महानगरीय प्रहरी परिसर काठमाडौंले होली पर्वका बेला हुनसक्ने अपराधिक गतिविधि रोक्न विशेष अभियान चलाउने भएको छ।

युएईका नेपालीले होली मनाए

युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।

राजधानीमा होलीको उल्लास (फोटो फिचर)

रंगको चाड होली राजधानीमा उल्लासपूर्वक मनाइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न चोक तथा सडकमा एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटासाट गरेका छन्।

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

रंगको पर्व होली आइतबार देशभर हर्षोल्लासपूर्वक मनाइएको छ। नागरिक, रिपब्लिका दैनिक तथा शुक्रबार साप्ताहिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियाको केन्द्रीय कार्यालय जेडिए कम्प्लेक्स सुन्धारामा पनि विशेष कार्यक्रमका साथ होली मनाइएको छ।

स्वास्थ्यमैत्री होली : कसरी?

होलीका रंगको असर शरीरमा कम परोस् भन्नका लागि उपयुक्त तेल लगाएर खेल्नु राम्रो हुन्छ। कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रंग लगाउन कसैलाई पनि दिनुहुन्न्। होलीको रंगको एलर्जी भएमा रंग नखेल्नु नै उचित हुन्छ।

शोकले मधेसको होली फिक्का

सप्तरी घटनाले यसपटकको मधेसको होली खल्लो हुने भएको छ। सप्तरीमा नेकपा एकालेको सभा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोज्दा प्रहरीसँग भएको झडपमा मोर्चातर्फका पाँचजनाको मृत्यु र दर्जनौं घाइते भएका छन्। त्यसपछि मधेसका विभिन्न जिल्लामा निरन्तर बन्दहडताल छ।

होली : एक प्रेम दिवस

नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागू पूर्णिमा हो । यस दिन युवक–युवती अबिर, रंग खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ । नेपालमा भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस अंग्रेजी शिक्षा र क्रिश्चियन संस्कारसँगसँगै प्रवेश भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्