१० मंसिर २०८१ सोमबार
image/svg+xml

पल्सर स्पोर्ट्स अवार्डमा करातेको वर्चस्व

यस संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेले वर्चस्व जमाउँदै खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले अवार्ड प्राप्त गरेका छन्।

तीन गुणा बढ्यो विद्युत् खपत

मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा)खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।

गत आर्थिक वर्ष: सरकारको आय-व्यय निर्धारित लक्ष्यभन्दा निकै कम

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय-व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ।

एकीकृत छैनन् सामाजिक सुरक्षाका कार्यक्रम, कार्यान्वयनमा कानुन तगारो

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने र दोहोरोपन हटाउने लक्ष्य लिएको भए पनि नीतिगत अस्पष्टताका कारण यो योजना कार्यान्वयन हुन सकेको छैन।

विकास खर्च ५७% मात्र

नागरिक विकासका लागि बजेट अभावमा भौंतारिइरहेको अवस्थामा सरकारले पुँजीगत खर्च गर्न नसक्नु दुःखद हो। चालु आवमा सरकारको कुल खर्च ७७.५१ प्रतिशत भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ।

एसइई नतिजाबारे ओलीलाई श्रेष्ठको जवाफ: तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए हो

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्नेले राजनीतिमा लागेको शिक्षकलाई कारबाही गर्छु भन्दा किन सरकार परिवर्तनमा लागेको भन्दै प्रश्न गरेकी छिन्।

एसइई नतिजामा इलामका पालिका: फाकफोकथुममा २० विद्यार्थी मात्रै पास

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा इलाममा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा केही पालिकाको उत्तीर्ण प्रतिशत निकै कम देखिएको छ।

बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य

यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो।

खुट्टाले लेखेर उमेशको एसइई सफलता, बाली विज्ञानमा उच्च शिक्षा गर्ने इच्छा

बाँकेको मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका उमेश खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन ।

एसइईमा चितवनका पाँच विद्यालयको नतिजा शून्य

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

एसएलसीको भूत बौरिंदा

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको २०८० सालको एसइई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।

एसईईमा सबैभन्दा बढी गणित र विज्ञान विषयमा विद्यार्थी फेल

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्