२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

आजदेखि औपचारिक रूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ।

बागमतीमा सरकारी कामकाज भाषा ऐन, २०८० शुभारम्भ (तस्बिरसहित)

प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको र भाषा दिवस २०८१ को एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन्।

बजेट सक्न धमाधम प्रशासकीय अधिकृत सरुवा

आर्थिक वर्ष २०८०/८१ सकिन साढे दुई महिना बाँकी रहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरबदल गरेको छ।

अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार छनोट

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८०’ छनोट गरिएको छ। स्थापनाको १४औं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरिएको हो।

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ।

विसं २०८० : वन मन्त्रालयमा के–के काम भए ?

वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो।

वर्षान्त २०८०ः विद्यालय शिक्षा विधेयकले तताएको वर्ष

संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ले यो वर्ष संसद्बाहिर पनि निकै चर्चा पायो।

ओझेलमा समृद्धि, विकास र सुशासन: सत्ता उल्झनमै २०८०

पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।

अबकाे चाहना समुन्नत नेपाल र समृद्ध नेपाली : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि, १८७२ अर्ब ८२ करोड पुग्यो

चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिना विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्