राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई आज बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ।
वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।
वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
साबिक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब एक खेलअगावै सेमिफाइनल पुग्न सफल भएका छन्।
छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता आजदेखि हुने भएको छ।
घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
विरेन्द्रनगरमा जारी पुरूष राष्ट्रिय भलिवल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले बिजयी शुरुवात गरेको छ।शनिबार भएको समूह चरणको पहिलो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो।
चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ।
महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता शनिबार हुने भएको छ।
कोसी प्रदेश आज एपिएफसँग पराजित भएपछि लगातार तेस्रो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।
जिल्लास्तरीय प्रतियोगितासमेत कम भइरहेको अवस्थामा कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ।
कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।