२० आश्विन २०८१ आइतबार
image/svg+xml

बलात्कार मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

सुरुमा मुद्दा हाल्ने तर पछि आर्थिक लेनदेनमा केस टुंग्याउनुपर्छ भन्ने मानसिकताले काम गर्दै जान्छ। रकम बार्गेनिङमा सहमति भयो भने अदालतमा बयान फेरिन्छ अनि दोषीले सफाइ पाउँछन्।

बलात्कार घटनामा मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

२०७५ फागुन २ गते राति एक प्रहरी हवल्दार तुलसीपुर फूलबारीस्थित एक महिलाको घरमा प्रहरी पुगे । पानी पिउने बहानामा उक्त घरमा पुगेका इप्रका फूलबारीमा कार्यरत एक प्रहरी हवल्दारले घरमा रहेकी एक महिलालाई बलात्कार गरे । प्रतिकार गर्न खोज्दा घाँटी र गालामा चोट लागेकी ती महिलाले बलात्कारी प्रहरी हवल्दारविरुद्ध फागनु ३ गते उजुरी हालिन् ।

‘प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका छन्।

'सिरिन्ज होइन रमाइलोका लागि काँटीले मात्र घोचेको हुँ'

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्।

झोला बोकेर आएको मान्छेले शुरुमा बाजे र पछि बज्यैलाई हान्यो

द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिइन्। द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको बताए।

सिआइबीका डिएसपी अंगुर जिसीसँग दुई दिन बयान

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार रकउबलश्रबार दुई दिन बयान लिइएको छ।

कर्मचारी बयान सकियो, बोर्ड सदस्यको धमाधम

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले वाइड बडी खरिद प्रकरणमा जोडिएका नेपाल वायुसेवा निगमका कर्मचारीहरुको बयान लिएर भ्याएको छ।

भ्रष्टाचार आरोपित मिसेलद्धारा बयान दिन अस्विकार

भ्रष्टाचारको आरोपमा पक्राउ परेको ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्। बयान लिनका लागि सोधिएका प्रश्नमा उनले मौन बसेर कुनैपनि जबाफ नदिएको स्थानीय अधिकारीहरुले बताएका छन्। आफूमाथी लागेको भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो।

अख्तियारमा पोलिग्राफ बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

‘घुस लिएर ठूलो गल्ती गरें’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

चिन्तनले भने– ‘मलाई सञ्चो छैन, बयान दिन सक्दिनँ’

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनले अदालतमा बयान दिन इन्कार गरेका छन्। चिन्तनसहित अर्का अभियुक्त बद्री थापालाई प्रहरीले सोमबार अदालतमा हाजिर गराएको थियो।

घुस प्रकरणमा पाठकसँग बयानको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ।

सत्य खोज्न आफै जुटे द्वन्द्वपीडित, सातै प्रदेशमा ‘सत्यको बयान’

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्ष नदिएपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा जुटेका हुन्।

बिपीको बयान : अमूल्य दस्तावेज

बिपीका राजनीतिक चिन्तनहरू मूलतः राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्वतन्त्रता अनि समाजवादका वैचारिक धरातलमा केन्द्रित रहे । बिपीले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र एकअर्काका पूरक तत्वका रूपमा र स्वतन्त्रता केन्द्रित समाजवाद साध्यका रूपमा व्याख्या गर्नुभएको पाइन्छ।

सुन तस्करी प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे) को बयान सकिएको छ। बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान आज सकिएको हो। उनले ३७ पेज लामो बयान दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्