२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पेरिस ओलम्पिकमा निःशुल्क कन्डम वितरण गरिने

पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएको छ।

भियतनाममा प्रयोग गरेर बिक्रीमा राखिएका लाखौं कण्डम बरामद

भियतनाममा प्रहरीले एक पटक प्रयोग भएर पनि विक्रीमा राखिएका कण्डम वरामद गरेको छ। सीएनएनका अनुसार ३ लाख ४५ हजार थान प्रयोग भइसकेका कण्डम प्रहरीले बरामद गरेको हो। ति कण्डमहरु ग्राहकलाई बुच्न राखिएको थियो।

'कण्डम बक्स' सँधै रित्तो, निलो प्लेटको गाडीमा बजारमा बिक्री

बाहिर चाहिए जती लानुहोस लेखिए पनि भित्र सँधै खाली रहने यी बक्स सरकारी उजुरी पेटिका जस्तै भएका छन्।

नेपालमा कण्डमको प्रयोग न्यून

यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ। एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ।

यौन दुर्घटना राेक्न कण्डम वितरण

चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

महिला कण्डम प्रयोगकर्ता बढे

महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो।

कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक

कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्