मोदीको जीवनमा आधारित ‘माँ वन्दे’ को छायांकन सुरु
सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा यो चलचित्रको घोषणा गरिएको थियो। ‘माँ वन्दे’ प्रधानमन्त्री मोदीको जीवनमा आधारित छ।
सेप्टेम्बरमा प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा यो चलचित्रको घोषणा गरिएको थियो। ‘माँ वन्दे’ प्रधानमन्त्री मोदीको जीवनमा आधारित छ।
रुसी अधिकारीहरूले राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना जनरलको मृत्यु भएको बताएका छन्।
पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले फुटसल खेल्ने आ-आफ्ना अन्तिम टोली घोषणा गरेका हुन्।
कार्यक्रममा आजका विश्वविद्यालयले विसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याइएकाे छ।
गृहमन्त्री अर्यालले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वासनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली, पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र संकटको बेला ढिलाइ नगरी काम र मद्दत गर्ने व्यवस्थित स्रोतसाधनले सहयोग पुर्याउने धारणा राखेका छन्।
माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ।
प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो।
चितवनमा पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ।
अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ।
आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।
पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता र राष्ट्रिय एकताको प्रतीक भएकोमा कुनै सच्चा नेपालीको दुईमत नहुने सेनाको भनाइ छ।
गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्।
शिशिर याेगीले ‘बा-आमा’ सँगै सांगीतिक वृत्तमाआफ्नाे सक्रियताकाे निरन्तरन्ता कायम गरेका छन्।
इतिहासदेखि नै सेनाले सत्ता हस्तक्षेप नगरेको र संवैधानिक संक्रमणमा संयम अपनाएर नागरिक सर्वोच्चताको पक्षमा उभिएको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति मिसनमा व्यावसायिकता र मानवअधिकारप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरेको छ।
यदि भौतिक संरचना जोगाउन मानवीय क्षतिको मूल्य चुकाएको भए ‘सेनाले सिंहदरबार जोगाउन जनतालाई गोली हान्यो’ भन्ने प्रश्न उठ्ने निश्चित रहेको उल्लेख गर्दै सेनाले संयम अपनाएर थप द्वन्द्व र अस्थिरता रोकेको दाबी गरेको छ।