२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गैंडाको खागसहित तस्कर पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।

निकुञ्ज सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु मार्न फेरि तस्कर समूह सक्रिय हुन थालेको छ। गएको पाँच वर्ष चोरी–सिकार शून्य रहेको भनिएको निकुञ्जमा पछिल्लो तीन वर्षमा तस्करले आठवटा गैंडा मारेको तथ्यांक छ।

गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे

सुरक्षा निकाय चनाखो नहुँदा वि.स.२०५५ सालदेखि हालसम्म यहाँ एक सय ८३ वटा गैँडा सिकारीले मारेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन्। निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्कारले अन्दाजि १८ र ६ बर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पारेर मारेका हुन्।

विद्यार्थीलाई किताब बोक्न नपर्दा ...

नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन्।

बर्दिया पुगेका ९१ मध्ये ३८ वटा गैंडा मात्रै जीवित

चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी नेपालमा सात सय ५२ वटा गैंडा छन्।

दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।

गैँडाको खागसहित चार व्यक्ति पक्राउ

अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरूलाई पक्राउ गरेको हो।

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।

बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

गैंडाकोटस्थित देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो। कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ।

युट्युब हेरेर गैंडा तस्कर!

निकुञ्ज प्रशासनको आधिकारिक तथ्यांकअनुसार तीन वर्षमा ८ वटा गैंडा तस्करले मारेका छन्, तर मरेकाको मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

गैँडाको खागसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ।

दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन्। वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्