२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आज सोमवती अमावस्या पर्व मनाइँदै

सोमवती अमावस्याका दिन पवित्र जलाशयमा स्नानपछि पीपल वृक्षको फेदमा जल चढाउने, पीपल वृक्ष वरिपरि धागो बाँध्ने, दीपदान गर्ने, आरती तथा पुष्पाञ्जली गर्ने र यथासक्य प्रदक्षिणा गर्ने शास्त्रीय विधान रहेको झाको भनाइ छ।

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ।

मधेसमा दुई दिन होली

त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

फागुन प्रतिपदामा सुरु भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरेसँगै सकिएको हो।

अन्तरगृह परिक्रमाका केही झलकहरू

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

आज अन्तगृह परिक्रमा गरेर १५ दिने माध्यमिकी परिक्रमा सकिँदै

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

जनकपुर फर्किदै मध्यमा परिक्रमाका यात्री, भोलि अन्तरगृह परिक्रमा गरिने

१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।

होलीको गीतले गुञ्जायमान मिथिला

रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ/सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान हुन थालेको छ।

माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा

मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन्।

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने

महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।

मिथिला माध्यमिकी परिक्रमा हनुमानगढी पुग्दै

धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी डोला निकालेर १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु गरिएको छ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने

१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्