नेकपाका महत्त्वाकांक्षी आर्थिक योजना: एक करोडसम्म ऋण, पाँच लाखलाई रोजगारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा दर्जनौं महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा दर्जनौं महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार घटनामा आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
उनीहरू विमानस्थल जानु केही समय अघि क्रिस ह्यारिसनले लुसीलाई आफ्नो ‘ग्लोक ९ एमएम’ पेस्तोल देखाउन आफ्नो कोठामा बोलाएका थिए। सोही अवसरमा गोली चलेको आवाज आएको थियो। लुसीको छातीमा गोली लागेको थियो। उनी भुइँमा लडेकी थिइन्।
षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आउँदाे वर्ष २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ।
ट्रम्पले भने, ‘हाम्रो ठूलो नौसैनिक बेडा ईरानतर्फ जाँदैछ। मलाई लाग्छ उनीहरू सम्झौता गर्न चाहन्छन्।’
अहिले बहुपक्षीय कर सहकार्यलाई विफल पार्ने प्रयास भइरहेका छन् र लोकतान्त्रिक शासन प्रक्रियालाई अत्यन्तै धनीहरूको जबर्जस्ती शासनले प्रतिस्थापन गर्ने कार्य विश्वव्यापी रूपमा भइरहेको छ।
फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन रामे मगर र रवि खड्का संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच पे कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सभापति थापाका अनुसार ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ।
कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ को लोकार्पण भएको छ।
संयुक्त राष्ट्र संघका अधिकारीहरूका अनुसार अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि सात करोड ६७ लाख डलर पनि समावेश छ। साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ।
सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
यसपटक बारा निर्वाचन क्षेत्र नं ४ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ।