३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली

काठमाडौं—नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ।

शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

काठमाडाैं– गम्भीर खालको निमोनिया पीडित कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको रक्तचाप र अक्सिजनको मात्रा पछिल्लो केही घण्टादेखि सन्तुलिन देखिएको छ । चिकित्सकहरुका अनुसार ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार देखिएको छ ।

एकलाख धरौटीमा दुई चिकित्सक रिहा, अन्यको थुनछेक चल्दै

काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भै रहेको छ ।

नक्कली चिकित्सकले उन्मुक्ति पाउँदैनन्

नेपाल प्रहरीले नक्कली चिकित्सकमाथि कारबाही अभियान थाल्दा यसको जालो यति धेरै जेलिएको होला भन्ने अनुमानै थिएन। मुलुकको समग्र स्वास्थ्यक्षेत्र विकृत पार्ने गरी मौलाइरहेको ‘नक्कली प्रमाणपत्रधारी’ को बिगबिगीविरुद्ध प्रहरी सक्रियताले समाज तरंगित छ, यतिखेर।

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

सीआईबीद्वारा वीरगन्जका ८ चिकित्सक गिरफ्तार, विरोधमा सबै ओपिडी बन्द

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ८ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ। बिहान ९ देखि १० बजेको बीचमा उनीहरुलाई बेग्लाबेग्लै स्थानबाट नियन्त्रणमा लिएको मेडिकल एशोसिएशन नारायणीका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए। गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्