१० मंसिर २०८१ सोमबार
image/svg+xml

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

मानव आश्रममा अमानवीय व्यवहार

सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपीट भएको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरुले कुटपीट गरी परिवारको साथमा फिर्ता पठाएका छन्।

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो। परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ।

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनामा नगरपालिका

‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनाको काम सुरु गरेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि सहकारीमा आवद्ध महिलाका लागि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्